सरकारले गत आर्थिक वर्षमा तीन खर्ब १० अर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३ खर्ब १० अर्ब १८ करोड रुपैयाँबराबरको ३१ लाख ८९ हजार ७ सय १६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मटीतेल र ग्यास) आयात भएको हो । नेपालको व्यापार घाटामा सबैभन्दा […]