कपिलवस्तु नगरपालिका नगर कार्यपालिकाको ८ सदस्यका लागि कांग्रेस र जसपा नेपाल बिच गठबन्धन

कपिलवस्तु नगरपालिका नगर कार्यपालिकाको ८ जना सदस्यका लागि हुने निर्वाचनमा काँग्रेस र जसपाबिच गठबन्धन भएको छ। दुवै पाटी मिलेर कार्यपालिका सदस्य निर्वाचनमा जाने निर्णय भएको हो।...

सम्बन्धित सामग्री

नयाँ विधान कार्यान्वयनमा जसपा

जनता समाजवादी पार्टी, (जसपा) नेपाल नयाँ विधान कार्यान्वयनमा लागेको छ । जसपाले केन्द्रीय समितिदेखि स्थानीय समितिसम्मका निष्क्रिय रहेका नेता, कार्यकर्ता छाँटेर विधानले व्यवस्था गरेबमोजिमकोे सङ्ख्यामा सङ्गठनलाई रूपान्तरण गर्दै गइरहेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार जसपाले करिब एक सय ५० को सङ्ख्यामा रहेको कोशी प्रदेश समितिलाई …

जसपा नेपालले शुक्रबार मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताउनुभयो । भोलि शुक्रबारसम्ममा संसदीय दलका नेता चयन गर्ने कार्यक्रम रहेको नेता साहले बताउनुभयो । पार्टीको केन्द्रीय समितिले […]

कपिलवस्तुमा कमजोर बन्दै जसपा र लोसपा

गत स्थानीय तहको निर्वाचन अघि राम्रै स्थितिमा रहेको जसपा नेपाल र लोसपा अहिले कपिलवस्तुमा निकै कमजोर बनेको छ।...

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

काठमाडौं, असोज १६। जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसग पनि तालमेल नगर्ने भएको छ । आज बसेको जसपा कायॅकारिणि समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ‘ हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र […]

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

काठमाडौ । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसग पनि तालमेल नगर्ने भएको छ । आज बसेको जसपा कायॅकारिणि समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ‘ हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश […] The post जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजपा लोकतान्त्रिक जसपा नेपालमा विलय

जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनता पार्टी लोकतान्त्रिकबीच एकीकरण भएको छ । आइतबार जनकपुरधाममा आयोजित एकीकरण कार्यक्रममा रितेश सिंहको नेतृत्वको राजपा लोकतान्त्रिक जसपा नेपालमा विलय भएको हो ।जसपा नेपालमा विलय भएपछि राजपा लोकतान्त्रिकका अध्यक्ष सिंहले मधेशमा सशक्त पार्टीको आवश्यकता रहेकाले जसपासँग एकता गरेको प्रतिक्रिया दिए । सो एकीकरण कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायत नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए ।अध्यक्ष उपेन्द्र

जसपा विभाजनले मधेस निराश

जनता समाजवादी पार्टी नेपाल विभाजनले तराई मधेसमा निराशा उत्पन्न गरेको छ । आफ्नो अधिकार, पहिचानका लागि वर्षौंदेखि संघर्ष गर्दै आएका तराई मधेसका जनता जसपा विभाजनले निराश भएका हुन् ।अलग अलग रहेका मधेसवादी दलहरु एकीकृत हुँदै जसपा नेपाल गठन भएपछि तराई मधेसका जनता उत्साहित बनेका थिए । एक्लाएक्लै हुँदा मधेसको माग पूरा नहुने भन्दै उनीहरु एकीकृत भएका थिए । एकीकृत भएपछि प्रदेश तथा संघमा जनता समाजवादी पार्टीले राम्रै उपस्थिति देखाएको थियो भने प्रदेश २ मा एकल बहुमतको सरकार पनि गठन गरेको थियो ।तर अहिले जसपा न

जसपा बदरका लागि मुद्दा हाल्ने राजकुमार थापा को हुन् ?

जनता समाजवादी पार्टी (जसपा) नेपाल बदरको माग गर्दै राजकुमार थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जसपाका नेतासमेत रहेका उनी जसपा गठन संविधान विपरीत भएको हुनाले आफूले सुरुदेखि यसको खारेजीको माग गर्दै आइरहेको बताउँछन् । जसपा गठन हुँदा जातीय तथा वर्गीय क्लस्टर नमिलाएको भन्दै थापाले निर्वाचन आयोगमा २०७७ असार ८ गते पनि निवेदन दिएका थिए । तर त्यति बेला त्यसमा कुनै सुनुवाइ भएन र त्यो मुद्दा त्यतिकै सेलाएर गयो । अहिले जसपामा आधिकारिकताका लागि विवाद चलिरहेको बेला आफूले सर्वोच्च अदालतमा पुनः मु

एकीकरणको १० महिना बित्दा पनि दल बन्न सकेन जसपा नेपाल

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको अढाई वर्षमै पार्टी एकता ध्वस्त भयो । पार्टीमा विधि, विधान, लोकतान्त्रिक अभ्यास र राजनीतिक संस्कारको कमीका कारण यस्तो दुर्घटना भएको चर्चा चलिरहेको समयमा जनता समाजवादी पार्टीभित्र पनि गुटगत राजनीति हावी हुन थालेको छ ।तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको १० महिनाभन्दा बढी भइसक्यो । तर आन्तरिक विवादका कारण समायो