प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जसपा [पूर्णपाठसहित]

जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ। शनिबार सो पार्टीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव गरिएको छ। प्रतिबद्धतापत्रमा भनिएको छ, ‘प्रत्यक्ष तथा सहभागितामूलक...

सम्बन्धित सामग्री