शिव परियारले गाए ‘चिठी’ को गीत

गायक शिव परियारले फिल्म ‘चिठी’ का लागि गीत गाएका छन् । उनले फिल्मको ‘टुटेको तारा’ बोलको गीत सोमबार साँझ आफ्नो स्वरमा रेकर्ड गराएका हुन् । गीतमा डा. कृष्णहरि बरालको शब्द, गायक एवं संगीतकार सरोज कोइरालाको संगीत र विश्व अधिकारीको संगीत संयोजन छ । गीतको शब्द, संगीत राम्रो लागेकोले आफुले गीत गाएको गायक परियाले बताए ।‘चिठी’ माधवराज खरेल निर्देशित फिल्म हो । एरा प्रोडक्सनको ब्यानरमा कमला जोशी निर्माता रहेको फिल्ममा सञ्जित भण्डारी, खड्ग बहादुर पुनमगर (खबपु), गोपाल ढका

सम्बन्धित सामग्री

रिलिजको दोस्रो दिन आयो बुलाकीको गीत

काठमाडौं । चलचित्र प्रदर्शनी भएपछि बल्ल गीत रिलिज गर्ने क्रम बढेको छ । त्यसअघि गीत रिलिज गर्दा सम्बन्धित चलचित्रको कथा खुल्ने भएकाले फिल्म रिलिजपछि मात्र केही गीतको भिडियो उनीहरूले रिलिज गर्दै आएका हुन् । यसैक्रममा शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र बुलाकीको गीत यो खास्टो मायाको… गीतको भिडियो शनिबार रिलिज गरिएको छ । शिव परियार र प्रविसा […] The post रिलिजको दोस्रो दिन आयो बुलाकीको गीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शिव परियार भन्छन्- मेरो सांगीतिक जीवनमा तेस्रो चरणको संघर्ष सुरु

काठमाडौं । गायक शिव परियारले आफ्नो सांगीतिक करिअरमा तेस्रो चरणको संघर्ष सुरु भएको बताएका छन् । नयाँ गीत ‘बाटो हेर्दाहेर्दै’ सार्वजनिक गर्दै शिव लेख्छन्, ‘करिब सात वर्ष दोस्रो चरणको संघर्ष र सफलता रह्यो । अब ‘बाटो हेर्दाहेर्दै’ गीतले मेरो जीवनको तेस्रो चरणको संघर्षको सुरुवात गर्नेछ । यो मेरो सांगीतिक जीवनमा आफैंसँगको प्रतिस्पर्धा रहनेछ ।’ फेवातालमा […]

अर्काेको घर जल्दा हाँस्ने प्रवृत्ति देखियो : शिव परियार

गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पीरको भिडियो सच्याएका छन् । विवादमा आएपछि उनले भिडियो सम्पादन गरी पुनः ल्याएका हुन् । माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएका थिए । गीतले एक सातामै करोड भ्यूज कटाएपछि सपुतले अहिले गीतको भिडियो सम्पादन गरेर अपलोड गरेका छन् ।नेपाली सांगीतिक क्षेत्रमा यसरी गीत विवादपछि सच्चिएर ल्याइएको या पहिलो भने होइन । यस अगाडि पनि गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’, प्रकाश सपुतकै ‘गलबन्दी च्यातियो

कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक

२७ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट प्रभावित गीत ‘बादलहरु’ सार्वजनिक भएको छ । बिहीबार आयोजित समारोहमा घिसिङसहित अभिनेता राजेश हमाल, गायकहरु राजेशपायल राई, सुुगम पोखरेल, शिव परियार र धर्मेन्द्र सेवानले गीत सार्वजनिक गरे । राज के स्वामीको स्वर रहेको गीतको रचना अभिनेत्री तथा मोडल सुरक्षा पन्तले गरेकी हुन् । मानव […]

गीत ‘बादलहरु’को भिडियोमा कुलमानको संघर्षको कथा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको संघर्ष बारेको कथा म्युजिक भिडियोमा समेटिएको छ । गायक राज के गोस्वामीको स्वर रहेको गीत ‘बादलहरु’को भिडियोमा उक्त विषय समेटिएको हो । कुलमान स्वयंको उपस्थितिमा बिहिबार साँझ भिडियो सार्वजनिक भयो । अभिनेत्री सुरक्षा पन्तको शब्द रहेको गीतमा मानव सुवेदीले संगीत भरेका छन् । भिडियोमा गायक गोस्वामी र सुरक्षा पन्तको अभिनय छ ।कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरू राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवालगायतको सहभ

शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीत सार्वजनिक

सिंहले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायतका टीमलाई बधाई दिएका थिए ।

‘पिउन सुरू गरेपछि’ लिएर आए शिव परियार

परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरि अर्को गीत थपिएको छ। ‘पिउन सुरू गरेपछि होस् पनि त कहाँ हुन्छ’ भन्ने बोलसहित इम्प्रेसन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ।

‘पिउन सुरु गरेपछि’ ल्याउदै शिव परियार

काठमाडौं– गायक शिव परियारले आफ्नो लोकप्रिय गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’को सफलता पछि नयाँ गीत ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने गीत ल्याउने भएका छन् । इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडै नै बजारमा ल्याउने गीतको हालैमात्र छायांकन पुरा गरिएको छ । कोरियोग्राफर कविराज गहतराज र छायाकार हरि हुमागाईको टिमले सोमबार दरबारमार्गस्थित क्लब प्लाटिनममा […]

शिव परियारले गाएको पहिलो गीत 'जति बिर्स्यो तिम्रो याद' को भिडियो सार्वजनिक

काठमाडौं : शिव परियार 'गान्धर्व संगीत प्रशिक्षण केन्द्र' संगीत सिकिरहेका थिए। गुरु चन्दन कुमार श्रेष्ठसँग संगीत सिक्दै गर्दा शिवले गीत रचना गर्न थाले। औपचारिक संगीत करियर सुरुवात गरे। २०५८ सालमा सुरेश वाग्लेले लेखेको गीत उनले 'कम्पोज' गरे। गीतको बोल थियो- जति बिर्स्यो तिम्रो याद। २०५९ सालमा रेडियो नेपालमा आधुनिक गीत…

शिव र बानिकाको नयाँ गीत ‘जिन्दगी तिम्रो र मेरो’

काठमाडौँ । गायक शिव परियार र गायिका बानिका प्रधानको स्वर रहेको गीत ‘जिन्दगी तिम्रो र मेरो’ सार्वजनिक भएको छ । माया गर्नेहरुका लागि समर्पित गरिएको गीतले प्रेमभाव व्यक्त गरेको छ । गीतको भिडियो भने पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको छ । जसमा रिता कट्टेल, इन्जाम अलि खान , सुप्रिया खनाल र जेरी साउदको अभिनय छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ समेत देखिएका छन् । हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतको भिडियो दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । भिडियोमा स्वो