गीत ‘बादलहरु’को भिडियोमा कुलमानको संघर्षको कथा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको संघर्ष बारेको कथा म्युजिक भिडियोमा समेटिएको छ । गायक राज के गोस्वामीको स्वर रहेको गीत ‘बादलहरु’को भिडियोमा उक्त विषय समेटिएको हो । कुलमान स्वयंको उपस्थितिमा बिहिबार साँझ भिडियो सार्वजनिक भयो । अभिनेत्री सुरक्षा पन्तको शब्द रहेको गीतमा मानव सुवेदीले संगीत भरेका छन् । भिडियोमा गायक गोस्वामी र सुरक्षा पन्तको अभिनय छ ।कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरू राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवालगायतको सहभ

सम्बन्धित सामग्री

मौलिक सिर्जनामा अमृत

सानैदेखि गीत–संगीतमा रुचि राख्ने सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं–२ स्थित भारती गाउँका अमृत भारती अहिले भने गायन क्षेत्रमा जमेमा छन्। घाँस दाउरा, मेलापात र गोठालो जाँदा पाखापखेरातिर गीत गुनगुनाउने उनको संघर्षको कथा गजबकै छ। गाउँमा हुने चार्डपर्व, जात्रा पूजापाठ, रत्यौलीमा समेत जुहारी गाउने उनले सिन्धुपाल्चोकको सदरमुकाम चौतारमा बसेर प्लस टु अध्ययन गर्ने क्रममा २०७२ सालमा […]

डार्विनको ‘हवाई अड्डा’

गायक डार्विन लुंगेली र गायिका सानु तामाङको स्वरमा समावेश ‘हवाई अड्डा’ बोलको गीत रिलिज भएको छ । यो गीतको भिडियोमा पुराना प्रेमी–प्रेमिकाको सफल हुन नसकेको प्रेम संघर्षको कथा उठान गरिएको छ । भिडियोमा सुमित तामाङ, कुसुम …