सेवा र सुशासनमा कर्णालीका जनप्रतिनिधिको जोड

जुम्ला-कर्णाली प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित स्थानीय सरकार सञ्चालनसम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । नवनिर्वाचित जनप्रतिनिधिलाई सरकार संचालनका उपाय सिकाउन प्रदेश राजधानी सुर्खेतमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।निर्वाचित भएको महिनादिन पुग्न लागेको र कार्यभार सम्हाले पनि स्थानीय सरकार सञ्चालनको मेसो नभई अलमलमा परेका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम निकै उपलब्धिमूलक बनेको छ […]

सम्बन्धित सामग्री

नार्कको सेवा प्रभावकारी बनाउँन कार्यकारी निर्देशक भट्टराईको जोड

काठमाडौं । नेपाल कृषी अनुसन्धान परिषद (नार्क)का कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले नार्कबाट किसान एवं सरोकारवालालाई दिइने सेवा, सुविधा चुस्तदुरुस्त तथा गुणस्तरीय बनाउँन तर्फ ध्यान दिन निर्देशन दिएका छन् । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज नार्कका निर्देशक तथा बिभिन्न केन्द्र महाशाखाका प्रमुखसंगको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । कार्यालयको बिभिन्न सेवाको पारदर्शिता एवं […] The post नार्कको सेवा प्रभावकारी बनाउँन कार्यकारी निर्देशक भट्टराईको जोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कानुन कार्यान्वयन र गुणस्तरीय सेवामा जोड

काठमाडौं,३० जेठ । नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा पोखरामा आज आयोजित कार्यक्रममा दूरसञ्चार सम्बद्ध कानुनको प्रभावकारी कार्यान्वयन र सेवाको गुणस्तरीयतामा जोड दिइएको छ । दूरसञ्चार सेवा सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाबारे सेवा प्रदायक र सरोकारवालाबीच गरिएको छलफलमा वक्ताहरूले बनेका कानुनको प्रभावकारी कार्यान्वयन एवम् नियमनसँगै सेवा प्रदायक पनि सेवाको गुणस्तरीयता अभिवृद्धिमा लाग्नुपर्ने बताए । […]

संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । सशस्त्र प्रहरी जवान आधारभूत तालिम सि.सं.२३५(घ) र (ङ) सम्पन्न गरेका सशस्त्र प्रहरी जवानहरूका लागि आज पोखराको लामापाटनमा आयोजित दीक्षान्त समारोहमा उहाँले सशस्त्र प्रहरी बलको गरिमालाई उचो राख्ने गरी कर्तव्यनिष्ठ ढङ्गले कार्यक्षेत्रमा लाग्न आग्रह गर्नुभयो । तालिमका …

कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच सम्झौता

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविहीनलाई आधारभूत कम्प्युटर तालिम दिनका लागि जोड इनिस्येटिभसँग सम्झैता गरेको छ । सम्झौतासँगै बैंकले दृष्टिविहीन विद्यार्थीलाई आधारभूत कम्प्युटर तालिक प्रदान गर्न आर्थिक सहयोग गर्ने छ । साथै बैंकले दृष्टिविहीनलाई लक्षित गरी ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिने छ । बैंकका तर्फबाट ब्रान्डिङ प्रबन्धक श्रष्टिना मानन्धर र जोड […]

नेपाल इन्डोनेसियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड

काठमाडौं, असोज ८ । नेपाल इण्डोनेसियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इन्डोनेसिया व्यावसायिक फोरमको बैठकमा सो कुरामा जोड दिइएको छ । भौगोलिक एवं सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरताका हिसाबमा कतिपय कुरामा नेपाल इन्डोनेसियाबीच समानता रहेको र यसबाट पर्यटन प्रबर्द्धनमा ठूलो लाभ लिन सकिने सम्भावना देखिन्छ । यसका लागि सिधा हवाई सेवा सञ्चालन […]

एक अस्पताल, एक विशिष्टीकृत सेवामा जोड

काठमाडौँ,७ असोज । स्वास्थ्य सेवामा अग्रणी मानिएको यहाँका सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्था प्रमुखले गुणस्तरीय उपचारमा संयुक्तरुपमा काम गर्न सकिनेमा जोड दिएका छन् । कान्तिपुर हेल्थ अनलाइनले बिहीबार यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य समन्वय र पहल’ कार्यक्रममा सहभागीले स्वास्थ्य सेवाको गुणस्तर थप सुधार्न मिलेर काम गर्न सकिने जनाएका हुन् । भरतपुर अस्पताल, वीपी […]

आयुर्वेद सेवालाई स्थानीयस्तरमा पुर्याउन जोड

बनेपा, ३० असार: स्थानीय तहका प्रमुखहरूले आयुर्वेद स्वाथ्य सेवालाई स्थानीयस्तरमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । जिल्ला आयुर्वेद सेवा केन्द्र बनेपा, काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरिएको ‘स्थानीय जनप्रतिनिधिहरूको सहभागितामा आयुर्वेदसम्बन्धी समन्वय र वार्षिक समीक्षा’मा स्थानीय तहका प्रमुखहरूले आयुर्वेद सेवाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् । सो क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख चिकित्सक मनोजकुमार चौधरीले यसै […]

स्टार अस्पतालमा शिशु सघन स्याहार तथा उपचार सेवा

अस्पतालका कार्यकारी निर्देशक किशोर महर्जनले नवजात शिशुको मृत्युदर घटाउन एनआइसियु सेवा महत्वपूर्ण हुने बताए। एनआइसियु सेवा विस्तारका लागि सरकारले विशेष जोड दिनुपर्ने उनको भनाई छ।

इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आज इन्टरनेट सेवा प्रदायकहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मुलुकको कुनै पनि भूगोलमा ईन्टरनेट सेवा सहज पहुँच गराउनेतर्फ ध्यान दिन आग्रह गरे ।उनले इन्टरनेटको सेवाप्रति गुनासो आइरहेको स्मरण गर्दै गाउँगाउँमा ईन्टरनेटको पहुँचलाई प्रभावकारी र सर्वसुलभ बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । यसका लागि आवश्यक सहयोग गर्न सकार तयार रहेको उहाँले प्रतिबद्धता जनाए । मन्त्री गुरु