आयुर्वेद सेवालाई स्थानीयस्तरमा पुर्याउन जोड

बनेपा, ३० असार: स्थानीय तहका प्रमुखहरूले आयुर्वेद स्वाथ्य सेवालाई स्थानीयस्तरमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । जिल्ला आयुर्वेद सेवा केन्द्र बनेपा, काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरिएको ‘स्थानीय जनप्रतिनिधिहरूको सहभागितामा आयुर्वेदसम्बन्धी समन्वय र वार्षिक समीक्षा’मा स्थानीय तहका प्रमुखहरूले आयुर्वेद सेवाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् । सो क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख चिकित्सक मनोजकुमार चौधरीले यसै […]

सम्बन्धित सामग्री

ठेकेदारले कच्चा पदार्थ पुर्याउन नसक्दा वैद्यखानामा औषधि उत्पादन रोकियो

काठमाडौं : सिंहदरबार वैद्यखानामा जडिबुटी अभाव भएपछि आयुर्वेद औषधि उत्पादन रोकिएको छ। समय-समयमा कार्यालय प्रमुख परिवर्तन हुनु, कर्मचारी परिवर्तनको झमेला रहनु, समयमा आर्थिक कारोबार गर्न नसक्दा र जडिबुटी आयातको लागि टेण्डर गर्न नसक्नु पनि औषधि उत्पादन गर्न नसक्नु मुख्य कारण रहँदै आएको छ।जडीबुटी आयात गर्न टेण्डरमा लगाएका ठेकेदारले समयमा पुर्‍याउन नसक्दा उत्पादन हुन नसकेको वैद्यखानाले जनाएको छ।कोभिड महामारी सुरु भएपछि आयुर्वेद औषधिको माग बढे पनि उत्पादन गर्न नसक्दा बजारमा वैद्यखानाबाट उत्पाद