प्रधानमन्त्री दाहालको एक वर्षे कार्यकाल: यस्ता छन् स्वास्थ्यमा प्रधानमन्त्रीले जोड दिएका सात विषय

उक्त सम्बोधनमा प्रधानमन्त्री दाहालले स्वास्थ्यका मुख्य ७ वटा विषयलाई जोड दिएका छन्। उनले चिकित्सा शिक्षा, सरकारी अस्पतालको सेवा, स्वास्थ्य बीमा, प्रयोगशाला लगायतका विषयमा जोड दिएको घोषणा गरेका छन्।