कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविहीनलाई आधारभूत कम्प्युटर तालिम दिनका लागि जोड इनिस्येटिभसँग सम्झैता गरेको छ । सम्झौतासँगै बैंकले दृष्टिविहीन विद्यार्थीलाई आधारभूत कम्प्युटर तालिक प्रदान गर्न आर्थिक सहयोग गर्ने छ । साथै बैंकले दृष्टिविहीनलाई लक्षित गरी ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिने छ । बैंकका तर्फबाट ब्रान्डिङ प्रबन्धक श्रष्टिना मानन्धर र जोड […]