भोट खसाल्न नपाएको कर्मचारीको गुनासो

निर्वाचनमा खटिएका अधिकांश कर्मचारीले समानुपातिकतर्फ भोट खसाल्न नपाएको गुनासो गरेका छन्।

सम्बन्धित सामग्री

'भोट माग्दा पानी दिन्छौँ भन्नेले जितेपछि फर्केरै हेरेनन्'

दाङ :  तुलसीपुर उपमहानगरपालिका १५ पहरूवाकी रचना रैदासले विगत २ वर्षदेखि छिमेकीको घरको  कुवाको पानी खाँदै आएकी छन्।गाउँमा सार्वजनिक धारा तथा कुवा नहुँदा उनले आर्थिक अभावका कारण छिमेकीको घरको कुवाको पानी खाँदै आएको बताइन्। उनले निर्वाचनको बेला नेताहरू  भोट माग्न आउँदा कुवा दिने आश्वासन दिएको भए तापनि आफूले अहिलेसम्म नपाएको गुनासो गरिन्।उनले भनिन्,‘विगत २ वर्षदेखि हामी छिमेकीको घरको कुवाको पानी खाँदै आएका छौँ। आफ्नो घरमा कुवा बनाउन भने पनि आर्थिकका कारण सकिँदैन। एउटा कुवा

विश्वास गुमाउँदै उम्मेदवार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार यतिबेला मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । विभिन्न आश्वासन बाँड्दै घरदैलो र कृषकका खेतबारीमा नै पुगे पनि मतदाता भने उम्मेदवारप्रति खासै उत्साहित देखिँदैनन् । पटकपटक भोट हाल्दा पनि गाउँमा विकासको अनुभूति गर्न नपाएको उनीहरूको गुनासो छ ।

पहिलो पटक भोट खसाल्न लागेका धेरैजसो मतदातामा मतदान प्रक्रियाबारे अन्योल

रुकुम - पहिलो पटक भोट खसाल्न लागेका धेरैजसो मतदातामा मतदान प्रक्रियाबारे अन्योल देखिएको छ । थपिएका नयाँ मतदाता जसले यसपालिको चुनावमा भोट खसाल्न लागेका छन्, उनीहरुमा सही मतदान प्रकृयाबारे अन्योल देखिएको हो । चुनाव आउन अब एक हप्ता मात्रै बाँकी छ । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले घरदैलो अर्थात् मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । तर पहिलो पटक मतदान गर्ने मतदाताले आफूहरु अलमलमै रहेको गुनासो गरेका छन् । सही मतदान प्रक्रियाबारे अहिलेसम्म जानकारी नपाएको उनीहरुको...

किसान खेतमा, चुनावी पर्चा घरमा

यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरू धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न घरमा पुगेका उम्मेदवार पर्चा घरमा छाडेर हिँड्ने गरेका छन् । कतिपय उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् ।भोट माग्न खेतमा पुगेका उम्मेदवारलाई समय नमिलाएर निर्वाचन तोकेको भन्दै कतिपयले गालीसमेत गर्ने गरेका छन् । कतिपयले समयमा मल नपाएको गुनासो उम्मेदवारलाई गर्ने गरेका छन् । चितवनको मध्य र पश्चिम क्षेत्रमा धान थन्क्याउने चटारो छ भने पूर्वी क्ष

डुबान समस्या समाधान गर्नेलाई भोट

एक दर्जन बढी परिवार रहेको गाउँमा सबै यादव जातिका छन्। दुई सयजति जनसंख्या रहेको गाउँमा डुबान मात्र होइन, बाटोघाटोको पनि उत्तिकै समस्या छ। सात बिघा पक्की खेत रहेको आफनो खेतमा बाँधकै कारण अहिलेसम्म राम्ररी खेतीसमेत गर्र्न नपाएको उनले गुनासो गरे।