जिससका प्रमुख र उपप्रमुख भन्छन् -‘राष्ट्रिय सभाको सांसदलाई भोट हाल्ने अधिकार चाहियो’

पोखरा । जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुले राष्ट्रिय सभाको सांसद निर्वाचनमा मतदानको अधिकार मागेका छन् । पोखरामा भएको राष्ट्रिय भेलाको घोषणापत्र सार्वजनिक गर्दै उनीहरुले मतदानको अधिकार मागेका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश

सम्बन्धित सामग्री

ईःको मागप्रति संवेदनशील छु, समन्वय गर्छु : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभा गृहअघि उभिएका ईःलाई भेट्न पुगेकी छिन्। राष्ट्रिय सभागृहको गेटमै भेट्न पुगेकी उपप्रमुख डंगोलले करीब २० मिनेट जति...

प्रमुख र उपप्रमुख बिच सडकमै हात हालाहाल

कालीकोट । आन्तरिक विवाद चर्किएपछि खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीबीच हात हालाहाल भएको छ। कर्मचारी कति राख्ने र कसको पहुँच कति हुने भन्ने विषयमा दुई जनाबिच विवाद भएको हो। प्रमुख र उपप्रमुख दुवै जनाले आफ्ना अडान नछोड्दा झडपको अवस्था आएको कर्मचारीले प्रतिक्रिया दिएका छन्। शुक्रबार राति सडकमै हात हालाहाल गरेका प्रमुख […] The post प्रमुख र उपप्रमुख बिच सडकमै हात हालाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महानगरको विकास र समृद्धिलाई मृगमरिचीको कथा बन्न दिने छैनः उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख, सुनिता डंगोलले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण महानगरवासी र आम नेपालीमा शुभकामना व्यक्त गरेकी छिन्।...

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छः उपप्रमुख डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छिन्। बुधवार बिहान य:सिं (इन्द्रध्वजोत्थान) का क्रममा हनुमानढोका पुगेकी उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले भरिएको पर्व भएको बताएकी हुन्। 'यो जात्राको महत्व विविधतायुक्त छ। आजबाट विधिवत इन्द्रजात्रा सुरु भएको छ। काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण…

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक: उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएकी उहाँले यस्तो बताउनुभएको हो। उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताउनुभयो । उहाँले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई […]

इन्द्रजात्रालाई अन्तरराष्ट्रियकरण गर्न आवश्यक छ : उपप्रमुख डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तरराष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन्। बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएकी उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताइन्। उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहीवार अतिथिहरु आउने क्रम जारी रहने बताइन्। उहाँले कोरोना संक्र

इन्द्रजात्रा काठमाडौँको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो : उपप्रमुख डंगोल

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छिन्। बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएकी उनले यस्तो बताएकी हुन्। उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताइन्। उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई बोलाइसकेको उल्लेख […]

गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा

पोखरा । गण्डकी प्रदेशका ८५ वटै पालिका उपप्रमुख पोखरामा भेला भएका छन् । न्याय सम्पादन चुनौती र प्रक्रिया’bout छलफल गर्न उनीहरूलाई प्रदेश सरकारले अभिमुखीकरण कार्यक्रम राखेको हो । संविधानले नै उपप्रमुखको संयोजकत्वमा स्थानीय तहमा न्यायिक समिति गठन हुने र उक्त समितिले सानातिना उजुरी फस्र्यौट गर्ने व्यवस्था गरेको छ । त्यसकै आधारमा न्यायिक समितिले काम गर्दै […] The post गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

समन्वय समिति रुपन्देहीका उपप्रमुख यादव राप्रपामा प्रवेश

रुपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपालबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित यादव यसअघि जसपा परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका थिए । एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्यसमेत रहेका उनी एमाले परित्याग गरी आइतबार राप्रपामा प्रवेश गरेका हुन् […]

भारतको राष्ट्रिय सुरक्षा सल्लाकार उपप्रमुख विक्रम मिश्री को हुन् ?

एजेन्सी, १३ पौष । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार उपप्रमुखमा विक्रम मिश्री नियुक्त भएका छन् । उनी हालैमात्र चीनका लागि राजदूतको कार्यभार पूरा गरी भारत फर्किएका थिए । चीनसँग भारतको सम्बन्ध बिग्रदाको समयमा मिश्री राजदूत थिए । गलावन उपत्यकामा भारत र चीनका सैनिकबीच झडपपछि भएको वार्तामा उनी सहभागी थिए । कार्यभार पूरा भएलगत्तै उनलाई भारतका प्रधानमन्त्री […]