डुबान समस्या समाधान गर्नेलाई भोट

एक दर्जन बढी परिवार रहेको गाउँमा सबै यादव जातिका छन्। दुई सयजति जनसंख्या रहेको गाउँमा डुबान मात्र होइन, बाटोघाटोको पनि उत्तिकै समस्या छ। सात बिघा पक्की खेत रहेको आफनो खेतमा बाँधकै कारण अहिलेसम्म राम्ररी खेतीसमेत गर्र्न नपाएको उनले गुनासो गरे।

सम्बन्धित सामग्री

दुई वर्षभित्र डुबान समस्या समाधान नभए अर्कोपटक भोट माग्न आउँदिन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने बताउँदै गर्दै तोकिएको समयमा समस्या समाधान नभए अर्कोपटक भोट माग्न नआउने प्रतिबद्धता गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ४ बाट लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका थापाले आज आयोजित घरदैलो कार्यक्रममा उहाँले दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त …

सुस्ताको डुबान समस्या समाधान गर्न विनोद चौधरीको पहल

सत्ता गठबन्धनको तर्फबाट नवलपरासी क्षेत्र नम्बर ०१ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले सुस्तामा हुने बाढी र डुबानको समस्या समाधान गर्न पहल अगाडि बढाएका छन् । चौधरीले नारायणी नदीका कारण प्रत्येक वर्ष सुस्ता,  प्रतापपुरलगायत क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधान गर्न पहल अगाडि बढाएका हुन् ।मतदाताले चौधरीसँग नारायणी नदीले हुने बाढी डुबानको दीर्घकालीन समस्या समाधान गर्न माग गरेपछि उनले आफ्नो पहल अगाडि बढाएका हुन् । सो क्षेत्रमा बाढीका कारण करिब १० हजार परिवार पीडित छन् । चौधरीले डुबानको

सुस्ताको बाढी र डुवान समस्या समाधान गर्न प्रतिबद्ध छु : विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन्। प्रतिनिधिसभा सदस्यको उम्मेदवार चाैधरीले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहर क्षेत्रका प्रभावितहरुसँग वर्षातको समयमा बाढीले दिने दुःख...

कपन डुबान समस्या समाधानको दीर्घकालीन समाधान खोजिंदै

२७ भदौ, काठमाडौं । काठमाडौंको कपनमा हुने डुबान समस्या समाधान गर्न सहरी विकास मन्त्रालयले नयाँ आयोजना तयार गरेको छ । कपन तथा बुढानीलकण्ठ क्षेत्रका साना खोलाहरूलाई सडक बनाएपछि विकसित डुबानलाई व्यवस्थापन गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले दीर्घकालिन अवधारणा ल्याएको हो । एक सातामा मन्त्रिपरिषद्बाट पास गर्ने गरी ‘धोबीखोला कोरिडोर कपन-बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ ल्याउन […]

हरेक वर्ष डुबानमा पर्ने श्रीलंकावासीको पुरानै माग, उम्मेदवारको पुरानै आश्वासन

निर्वाचन जितेर नफर्किएका नेताहरूलाई धनगढी उपमहानगरपालिका–१३ का बासिन्दाले पाँच बर्षसम्म किन गाउँ नआएको भन्दै र्याखर्याख्ती पार्ने गरेका छन् । अघिल्लो निर्वाचनमै श्रीलंका टापुको डुबान समस्या समाधान गर्छु भनेको किन पुरा भएन भनेर प्रश्न गर्ने गरेका छन् । उम्मेदवारहरू भने स्थानीयलाई पुरानै आश्वासन दोहोर्याइरहेका छन् । श्रीलंका टापुमा डुबान समस्या विकराल छ । स्थानीयले डुबान समस्या समाधानका लागि सबै सरकारी निकाय र नेतालाई आग्रह गर्दा समेत नसुनेको गुनासो गरे । यहाँका उम्मेदवार र विजयी भएकाहर

अनेरास्ववियूको माग : डुबान समस्या समाधान गर, मृतकलाई पाँच लाख देऊ

२९ असार, काठमाडौं । नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले बाढी पहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्यमा जुट्न सबै तहका कमिटीलाई निर्देशन दिएको छ । साथै ज्यान गुमाउने परिवारलाई ५ लाख, घरवारविहीन हुने परिवारलाई १ …

'डुबान समस्या समाधानका लागि सरकारसँग अाग्रह गरिने'

पर्सा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भलुवाही खोलाका कारण हुने डुबानको समस्या समाधान गर्न प्रदेश सकारले संघीय सरकारलाई आग्रह गर्ने बताए। पर्साको जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिका बीचमा पर्ने भलुवाही खोलाको आज स्थलगत अनुगमनपछि मुख्य मन्त्री राउतले खोकाबाट उत्पन्न समस्या समाधान गर्न प्रदेश सर...

सीमा क्षेत्रको डुबान समस्या समाधान गर्न पूर्वराजदुत उपाध्यायको सरकारसँग आग्रह

कपिलवस्तु – भारतले एक पक्षीय ढंगबाट निर्माण गरेको सीमावर्ती क्षेत्रका बाँधका कारण उत्पन्न भएको समस्या समाधानका गर्न भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्यायले सरकारसँग आग्रह गर्नु भएको छ ।  कपिलवस्तु जिल्लाको सीमा क्षेत्रमा रहेको महली सागर, बजाहा र मर्थी बाँधबाट नेपाली कृषकहरुको धान खेत डुबानमा परेको अ...

डुबान समस्या समाधान गर्नेलाई भोट

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मैदानमा उत्रिएका उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न अनेक आश्वासन र प्रतिबद्धता जनाउन व्यस्त छन् । दोस्रो चरणमा चुनाव हुन लागेका जिल्लाका बस्तीबस्तीमा राजनीतिक दलका कार्यकर्ताको उपस्थिति बढेको छ । तर कपिलवस्तुको यशोधरा गाउँपालिका पिपराको तुल्सीडिहवा गाउँमा भने चुनावको उत्साह देखिएको छैन ।

भारतीय सीमावर्ती क्षेत्रमा नेपालको ९० प्रतिशत भूभाग डुबानमा पर्दा पनि सरकार मौन!

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भारतीय सीमावर्ती क्षेत्रमा नेपालको नब्बे प्रतिशतभन्दा बढी भूभाग डुबान हुनुको कारण तत्काल खोजी गर्न सरकारसँग माग गरेको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय सीमावर्ती क्षेत्रमा बाँधिएको बाँध र तटबन्धका कारण नेपालको तराई/मधेशको डुबान समस्या झनै बढेर गएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सरकारलाई सचेत पनि गराए ।…