काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन पाँच मुद्दा दर्ता गरेको हो । आयोगले आज भ्रष्टाचारसम्बन्धी पाँच वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको हो । आयोगका अनुसार आर्थिक वर्ष ०७०/०७१ मा कालिकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीविरुद्ध एउटा मुद्दा दर्ता भएको छ । मुगुको डिभिजन वन अधिकृत भरतबहादुर बुढथापा, जिल्ला विकास […]