सिजी होल्डिङ्स् अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्ट जेनले अन्तर्राष्ट्रिय बजारमा एसयुभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी नेपाल अधिराज्यभरिका सोरुमहरूबाट सुरु गरेको छ।...
टाटाको नयाँ एसयुभी पन्च सार्वजनिक हुने भएको छ। कम्पनीले भारतीय बजारको लागि नयाँ पन्च असोज १८ गते सार्वजनिक गर्ने भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।
स्कोडाको एसयुभी कुशाकको मूल्य भारतमा सार्वजनिक भएलगत्तै नेपालका लागिआधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको छ ।नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको कम्पनीले जनाएको छ । स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी हो, जसका कारण यसको मूल्य नेपालमा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको कम्पनीको दावी छ । नयाँ एसयुभी फक्सवागनको एमक्युबी–एओ–आईएन प्लेटफर्ममा […]