उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्बियो, पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने

२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने  र थप कडाइ गर्ने निर्णय गरेको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि खाद्य सामग्रीको पसल विहान ६ […]

सम्बन्धित सामग्री

दोहोरी साँझ राति १२ बजेसम्म र नाइटक्लब २ बजेसम्म खोल्न पाइने प्रशासनको निर्णय

काठमाडौँ- काठमाडौँमा दोहोरो साँझ राति १२ बजेसम्म र रात्रि क्लबहरु २ बजेसम्म खोल्न पाइने भएको छ। निषेधाज्ञा हटाइएसँगै काठमाडौं जिल्ला प्रशासनले समयसीमा तोकेको हो। प्रशासनले शुक्रबार व्यवसायी र डिसिसिएमसीसँग छलफल गरेको थियो। त्यस्तै सिनेमाघरमा ५० प्रतिशतमात्र दर्शक राखेर चलाउन पनि प्रशासन कार्यालयले निर्देशन दिएको छ। काठमाडौँ जिल्ला प्रशासन प्रमुख कालिप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल र भीडभाड […]

चितवनमा असार ३१ सम्म निषेधाज्ञा , बजार ८ घण्टा खोल्न पाइने

चितवन : चितवनमा स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो। निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहने छ। निषेधाज्ञा थप भए पनि केही क्षेत्र…

भोलिदेखि डिपार्टमेन्टल स्टोर, सपिङ मललगायत सबै प्रकारका पसल खोल्न पाउने

काठमाडौं।काठमाडौं उपत्यकामा भोलिदेखि सबै प्रकारका पसलहरु खोल्न पाइने भएको छ।भोलिदेखि थप एक साता लागू गरिने निषेधाज्ञा खुकुलो गरिएपछि पसल खोल्न पाइने भएको हो।उपत्यकाका तीन जिल्लाले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक पसलहरु साँझ ६ बजेसम्म खोल्न पाइने उल्लेख छ।यस्तै डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामाग्री पसल, कपडा,जुत्ता, फेन्सी, कपडा, मार्बल,फर्निचर लगायतका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।

झापामा संक्रमण नियन्त्रणमा नआउँदै निषेधाज्ञा खुकुलो बनाइयो

कोरोना संक्रमण खासै नियन्त्रणमा नआउँदै झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सातौँ पटक थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान १२ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो । मलखाद, बिउ बिजन, कुखुराको चल्ला, दाना

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजार

कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार आलुको बोरा लोड अनलोड गरिँदै । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा  आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ । तस्बिर/रासस

काठमाडौंमा निषेधाज्ञा केही खुकुलो: ११ बजेसम्म पसल खोल्न पाइने

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले पुन: एक हप्ता निषेधाज्ञा थप्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी  प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

अब वर्कसप पनि खोल्न पाइने

निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।तीनै प्रमुख जिल्ला अधिकारी बैठकले ३१ वैशाखसम्म निषेधाज्ञा थप गरी खाद्यान्न किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी साधन मर्मत गर्ने वर्कसप बिहान ९ बजेसम्म खुला गर्ने पाइने निर्णय गरेको छ । तरकारी तथा फलपूmल थोक बजारमा फुटकर बिक्री वितरण भन

१० दिन निषेधाज्ञा लम्ब्याउने तयारी, खाद्यान्न र तरकारी पसल खोल्न पाइने

काठमाडौं: काठमाडौं उपत्यकाको निषेधाज्ञा १० दिन लम्ब्याउने तयारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच मंगलबार यसबारे छलफल भएकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार कडाई गरिएको निषेधाज्ञा केही खुकुलो पनि गरिने भएकाे छ।‘१० दिन निषेधाज्ञा थप्ने छलफल भएको छ,’उनले भने,‘बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिइने विषयमा पनि छलफल भएको छ, विकास निर्माणको काममा सम्बन्धित न