भोलिदेखि डिपार्टमेन्टल स्टोर, सपिङ मललगायत सबै प्रकारका पसल खोल्न पाउने

काठमाडौं।काठमाडौं उपत्यकामा भोलिदेखि सबै प्रकारका पसलहरु खोल्न पाइने भएको छ।भोलिदेखि थप एक साता लागू गरिने निषेधाज्ञा खुकुलो गरिएपछि पसल खोल्न पाइने भएको हो।उपत्यकाका तीन जिल्लाले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक पसलहरु साँझ ६ बजेसम्म खोल्न पाइने उल्लेख छ।यस्तै डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामाग्री पसल, कपडा,जुत्ता, फेन्सी, कपडा, मार्बल,फर्निचर लगायतका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।

सम्बन्धित सामग्री

असार २१ सम्म लम्बियो निषेधाज्ञा‚ के के गर्न पाइँदैन ? (निर्णयसहित)

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै असार २१ सम्म थपिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।भोलिदेिख अत्यवश्यकका खाद्यान्न, तरकारी‚ दुध पसलहरु साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ। डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा पसल, जुत्ता, फेन्सी पसललगायतका पसलहरु भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।यसअघि बारअनुसार यी पसलहरु सञ्चालन गर्न द