९ भदौ, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भूमिगत पार्किङ खाली गराउने काठमाडौं महानगरपालिकाको अभियानको समर्थन गरेको छ । व्यावसायिक भवनका भूमिगत पार्किङलाई प्रयोजन विपरीत नक्सा मिचेर राखिएका पसल हटाउनै पर्ने महासंघको भनाइ छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला महानगरपालिकाले थालेको अभियानले सडकमा ट्राफिक जाम घटाउन मद्धत पुग्ने बताए । ‘निजी भवनका पार्किङमा […]