काठमाडौँ – सरकारले संसदमा यौन हिंसाविरुद्धका केही ऐन र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक संसदमा पेश गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रतितिनिधिसभाको सचिवालयमा दर्ता गरेको विधेयकलाई मन्त्री गोविन्द शर्माले सदन प्रस्तुत गरेका हुन्। सरकारले गत चैत २२ गते दुईवटा अध्यादेशमार्फत यौन हिंसा र फौजदारी कसुरका कानुनमा संशोधन […]