२७ जेठ, काठमाडौं । प्रतिनिधि सभाले यौन हिंसा र फौजदारी कसूरसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । सरकारले केही दिन अगाडि प्रतिनिधि सभामा यौन हिंसाबिरुद्धका केही ऐन र फौजदारी कसूर तथा फौजदारी कार्य विधि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक संसदमा पेश गरेको थियो । दुबै विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथि छलफल गरेर […]