यौन हिंसा उजुरीको हदम्याद संशोधन गर्न एम्नेष्टीको माग

काठमाडौं : एम्नेष्टी इन्टरनेसनलले बलात्कार तथा अन्य यौन हिंसामा विद्यमान प्रतिबन्धात्मक हदम्याद हटाउन माग गरेको छ। एम्नेष्टीले आज विज्ञप्ति जारी गर्दे नेपालको बलात्कारसम्बन्धी कानुनमा सुधार गर्न तथा यौन हिंसा पीडितलाई छिटो न्याय दिने व्यवस्था माग गर्दै यौन हिंसाविरुद्ध भइरहेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ।संस्थाले बलात्कार तथा यौन हिंसा पीडितहरूले न्यायमा पहुँच प्राप्त गर्न बाधकको रूपमा रहेको विद्यमान प्रतिबन्धात्मक हदम्यादको व्यवस्था नेपालले संशोधनमार्फत तत्का

सम्बन्धित सामग्री

बलात्कार मुद्दामा हदम्याद बढाउने विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । सोमबार बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारजन्य घटना भएको खण्डमा नाबालिकको हकमा बालिग भएपछि एक वर्षभित्र उजुरी […]

बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद बढ्यो ,झूटो उजुरी दिनेलाई सजाय नहुने

काठमाडौँ । प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । हिजो (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारजन्य घटना भएको खण्डमा नाबालिकको हकमा बालिग […]

बलात्कारको मुद्दामा हदम्याद बढाउने संशोधनसहितको प्रतिवेदन संसदमा पेश

काठमाडौं : यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक सम्बन्धित समितिको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश भएको छ। कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका हुन्। समितिको बैठकले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गर्दै ऐन संशोधनको लागि प्रस्ताव गरेको थियो। यौन हिंसा विधेयकमार्फत हदम्याद बढाउन…

बलात्कार मुद्दामा हदम्याद हटाउने प्रस्तावकर्ता गगन नै छलफलमा अनुपस्थित

२४ असार, काठमाडौं । बलात्कार मुद्दामा हदम्याद हटाउने प्रस्तावकर्ता सांसद गगन थापा प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा भएको आफ्नै प्रस्तावमाथिको छलफलमा अनुपस्थित रहे । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमाथिको छलफलमा थापालाई पटक-पटक बोलायो । तर, उनी कुनै पनि बैठकमा उपस्थित भएनन् । सांसदहरुले पनि समितिको छलफलमा थापालाई खोजे […]

हदम्याद हटाउन सांसदहरुको संशोधन, पीडितको जिम्मा राज्यले लिनुपर्ने प्रस्ताव

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले करणी सम्बन्धी घटनाको उजुरी गर्ने हदम्याद हटाउन संशोधन दर्ता गराएका छन्। यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले हदम्याद हटाउन संशोधन दर्ता गरेका हुन्। विधेयकलाई दफावार छलफलका लागि संसदले शुक्रबार कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ। सरकारले चैत २२ गते […]

यौन हिंसामा उजुरीको हदम्याद हटाउँदा दुरुपयोग हुनसक्छ : विश्वकर्मा

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले यौन हिंसा सम्बन्धी अपराधमा उजुरी गर्ने हदम्याद हटाउने कि नहटाउने भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने बताएका छन् । पीडितलाई न्याय दिन र पीडकलाई सजायँ दिनका लागि हदम्याद राख्दा वा नराख्दा प्रमाण भेटिने आधार जेमा हुन्छ, त्यही व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । अन्यथा कानुनी व्यवस्थाको दुरुपयोग […]

संसदमा महिला सांसदको प्रश्न- बलात्कार सम्बन्धी मुद्दामा हदम्याद कहिलेसम्म?

काठमाडौँ- संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा बलात्कार सम्बन्धी मुद्दामा उजुरी दिन हदम्याद हटाउनुपर्नेमा जोडदार माग उठेको छ। शुक्रबार यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विद्येयकमाथिको छलफलमा भाग लिने क्रममा सांसदहरुले बलात्कारलाई जघन्य अपराधको रुपमा स्वीकार गरिसकेपछि यसमा रहेको हदम्याद हटाउन माग गरेका हुन्। सांसद पुष्पा भुसालले नेपाली समाजमा हरेक दिन महिलाविरुद्ध हिंसाका घटना घटिरहेकाले पीडितको […]

बलात्कारका घटनामा हदम्याद बन्यो बाधक, सुधारको लागि कस्तो छ तयारी?

– तारा वाग्ले बलात्कारका घटनामा छोटो हदम्याद भएका कारण धेरै पीडितहरू न्यायबाट बञ्चित रहेको भन्दै अधिकारकर्मीहरूले हदम्यादको व्यवस्था हटाउनुपर्ने माग गरेका छन् । नेपालमा बलात्कार तथा जबरजस्ती करणीका मुद्दामा हदम्याद तगारो बनेको बारे प्रश्न उठेसँगै प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले पनि चासो देखाएको छ । सो समितिले सोमबार नाबालिका र महिलामाथि हुने यौन हिंसा, […]

बलात्कार मुद्दामा हदम्याद खारेज गर्न अखिल क्रान्तिकारीको माग

९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले बलात्कार मुद्दामा हदम्याद खारेजी गर्न माग गरेको छ । हालै एक सुन्दरी प्रतियोगिता आयोजकले एक युवतीलाई लगातार यौन हिंसा गरेको घटना सार्वजनिक भएपछि बलात्कार जस्ता मुद्दामा हदम्याद हठाउनुपर्ने आवाज उठिरहेको छ । अखिल क्रान्तिकारीमा नेताहरूले सोमबार सिंहदरबार गएर कानुनमन्त्री गोविन्द बन्दीलाई ज्ञापन पत्र बुझाउँदै कानुनमा […]