सरकार गठनको पहल गरिरहेका छौं : नेता लामा

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुर सिंह लामाले प्रदेश सरकार गठनमा थुप्रै सम्भावनाहरू बाँकी रहेकाले त्यसका लागि पहल गर्ने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा नेता लामाले प्रदेशको ठ्लो दलको हैसियतले सरकार

सम्बन्धित सामग्री

विश्व–प्रदीपलाई संस्थापनइतर समूहमा भित्र्याउन पहल

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका अर्का प्रतिस्पर्धी नेता प्रदीप पौडेललाई शेखर–गगन समूहमा भित्र्याउन पहल सुरु भएको छ । शेखर–गगन पक्षको आन्तरिक बैठकमा यसअघि सहभागी नभएका दुई नेता आइतबार सो पक्षको छलफलमा उपस्थित भएका थिए । छलफलको पहल गरेका नेता अर्जुननरसिंह केसीले गरेका थिए । आइतबार साँझ भेला भएका नेताहरुले […]

केरुङ्गे खोलाको समस्या समाधान गर्न पहल गर्छु: डा कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

कांग्रेसले १ सय सिट लिन पहल गर्नुपर्छ : नेता कोइराला

धनुषा – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदाे प्रतिनिधि सभाको चुनावमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताउनुभएको छ । आज बुधवार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताउनुभयो । नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधि सभाको सिट बाँडफाँट भइसकेपछि प्रदेश सभाको सिट बाँडफाँटमा कुराकानी हुने जानकारी दिनुभयाे ।  यसैबीच सत्ता गठबन्धनले सिट ...

कांग्रेसले सय सिट लिन पहल गर्नुपर्छ : नेता कोइराला

महेन्द्रनगर- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन्। बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताए। नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँड भइसकेपछि […]

संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को गतिवरोध हटाउन विशेष पहल गर्ने भएको छ। सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो।प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन। बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसाम

न्यायालयको विवाद समाधानका लागि सरकारले पहल थाल्नुपर्छ : नेता सिंह

नेपाली कांगेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका छन् ।गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा भएको कार्यक्रममा उनले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताए ।“सरकार जनताको अभिभावक हो, जनतासँग प्रत्यक्ष जोडिएको समस्या समाधानका लागि सरकारले पहल थाल्नुपर्छ”, उनले भने, । उनले कांग्रेसले आगामी […]

बाढी प्रभावितका समस्या समाधानमा पहल गर्छु : नेता थापा

सिन्धुपाल्चोक । पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका नेता गगन थापाले बाढीग्रस्त क्षेत्र मेलम्ची र बाढीको मुहान क्षेत्र हेलम्बुको भ्रेमाथान पहिराको अवलोकन गरेको छ । थापाले बुधबार बिहान भ्रेमाथाङ र मेलम्चीको स्थलगत निरीक्षण गरेका हुन्। मेलम्चीमा निरीक्षण गर्दै थापाले बाढी प्रभावितका समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिए । उनले तत्काल नदी तटबन्ध गर्ने, पुल […]

एमाले एकता जोगाउन पहल गर्ने नेपाल समूहको निर्णय

एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी एकतालाई अन्तिम निष्कर्षमा पुर्याउन र पार्टी एकता जोगाउन थप पहल गर्ने निर्णय गरेको छ । सोमबार बसेको सो समुहको स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी नेता युवराज ज्ञवालीले जानकारी दिए । ‘हामी एकताका लागि सम्पुर्ण ध्यान केन्द्रीत गरिरहेका छौ, आ आफ्नो तर्फबाट एमाले एकता जोगाउन अझै प्रयास गर्ने, एकताविरोधी अभिव्यक्ति कसैले र कुुनै पक्षले पनि दिन नहुने हाम्रो निश्कर्ष छ’, नेता ज्ञवालीको भनाई छ ।