विश्व–प्रदीपलाई संस्थापनइतर समूहमा भित्र्याउन पहल

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका अर्का प्रतिस्पर्धी नेता प्रदीप पौडेललाई शेखर–गगन समूहमा भित्र्याउन पहल सुरु भएको छ । शेखर–गगन पक्षको आन्तरिक बैठकमा यसअघि सहभागी नभएका दुई नेता आइतबार सो पक्षको छलफलमा उपस्थित भएका थिए । छलफलको पहल गरेका नेता अर्जुननरसिंह केसीले गरेका थिए । आइतबार साँझ भेला भएका नेताहरुले […]