कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेताले भने- आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्छु

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमल शाहले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

उपप्रधानमन्त्रीमा कांग्रेसबाटै ६ आकांक्षी

काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट सरकारको उपप्रधानमन्त्रीसहितको नेतृत्वमा पुग्न ६ नेताले आकांक्षा देखाएका छन् । सत्ता गठबन्धन आबद्ध दलले उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उपराष्ट्रपति निर्वाचन आजै हुँदै छ । १३ फागुनमा बनेको वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेस मुख्य निर्णायक शक्तिका रूपमा छ । सरकारको नेतृत्व नेकपा […]

कांग्रेस बैठकमा घोषणापत्रको ड्राफ्टमाथि छलफल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा मंसिरको चुनावका लागि कार्यदलले तयार पारेको घोषणापत्रको ड्राफ्ट पेश भएर छलफल भइरहेको छ ।  महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा गठित कार्यदलले पेश गरेको घोषणापत्रको ड्राफ्टमा नेताहरुले सुझाव दिइरहेको एक नेताले जानकारी दिए । ‘सबैले सुझाब दिने काम भइरहेको छ । यो सुझाव ड्राफ्ट कमिटीले टिपेको छ र त्यसलाई समेटेर समितिले पुनः बनाउनेछ’, ती नेताले भने, ‘घोषणापत्रमा प्रयोग भएका शव्दहरु सामान्य खालका राख्न सुझाव दिएका छौं ।&rsquo

‘गठबन्धनले बहुमत ल्याए कांग्रेस नेतृत्वमा सरकार बन्छ’

निर्वाचन नजिकिएसँगै दलहरू चुनावी तयारीमा जुटेका छन्। चुनावका लागि नेताहरू टिकटको दौडधुपमा लागेका छन्। तर, यस पटक चुनावको लागि निकै ठूलो दाउपेच चलिरहेको छ। पुराना नेताहरू दोहोरिने तयारीमा छन् भने नयाँ नेताहरू अवसरको खोजीमा छन्। यस बीचमा कतिपय अपेक्षा गरिएका पुराना नेताले समेत टिकट पाउने सम्भावना कम देखिएको छ।किन यस्तो समस्या देखियो भन्ने विषयमा नेपाली […]

“कांग्रेस ९० सिटमा झर्नु कम लचकता हो त ?”

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ गठबन्धनभित्रको सिट बाँडफाँट चाँडै टुंगिन लागेको बताएका छन् । “अन्तिम समयमा आफ्नो पार्टीलाई बढीभन्दा बढी उम्मेदवारीको अवसर दिलाउने रस्साकसी हुनु स्वाभाविकै हो । तर अप्ठ्यारो अवस्थालाई पार लगाउने क्षमता नेतृत्वमा छ । दलहरुबीचको सहकार्य डेढ वर्ष भैसक्यो । एक नेताले अर्को नेतालाई अन्तरंग बुझ्नुभएको छ […]

कांग्रेस कास्कीका नेताले भने– हाम्रो ६० हजार मतको अपमान नगरियोस्

‘पोखरामा कांग्रेसको नेतृत्वमा निर्वाचनमा जाँदा गठबन्धनलाई जिताउन सजिलो हुन्छ भन्ने कुरा हामीले प्रष्टसँग राखेका छौं,’ उहाँले भन्नुभयो, ‘यसमा सभापति ज्यूले निर्णय गर्न मलाई नि गाह्रो छ भन्नुभएको छ, त्यस्तो अप्रिय निर्णय आउँला भन्ने हामीले कल्पना पनि गरेका छैनौं ।’

कांग्रेस संस्थापनइतरमा ‘लिगेसी’को लडाईंः सभापतिको उम्मेदवार शेखर कि शशांक ?

कांग्रेस १४ औं महाधिवेशनपछि पार्टीको बागडोर सम्हाल्न चाहने नेताले मंसिर २५ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्छ ।  कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुने कार्यतालिका छ । २४ गते कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन गर्ने कांग्रेसको तयारी छ ।  उम्मेदवारी मनोनयनको दिन आउन अब चार दिन मात्रै बाँकी छ । कांग्रेसमा संस्थापन समूहको सभापतिको उम्मेदवार लगभग निश्चित जस्तै छ ।  सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा दोहोरिने पक्षमा छन् । तर, उनले अहिलेसम्म पदाधिकारीको सूचीसहित प्यानल ...

सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले लिने!

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने गरी छलफल सुरू भएको छ। संघीय सरकारको सत्ता गठबन्धनमा रहेका दलबीच कांग्रेसले सुदूरपश्चिम र नेकपा (एकीकृत समाजवादी)ले प्रदेश नम्बर १ तथा बागमती प्रदेश सरकारको नेतृत्व गर्ने समझदारी भएको कांग्रेस सुदूरपश्चिमका एक नेताले बताए।सुदूरपश्चिममा अहिले नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टको नेतृत्वमा सरकार छ। कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रणबहादुर रावलले वर्तमान सरकारले काम गर्न नसकेकाले नेतृत्व फेरबदल गर्नुपर्ने बताए। केन्द्रमा छलफल

कांग्रेस पदाधिकारी बैठक सकियो, कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि अघि बढ्ने निणर्य गरेको छ। सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले यो निर्णय गरेको हो। दुई वा दुई भन्दाबढी दलको सहमतिमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन र आवश्यक समर्थन जुटाउन सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको एक नेताले बताए।

जसपाको निर्णय कुर्दै का‌ग्रेस-माओवादी

कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)समक्ष गरेको छ। प्रधानमन्त्रीको राजीनामा मागेको एक सातापछि कांग्रेसले शुक्रबार नयाँ सत्ता समीकरणको पहल थालेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलका शीर्ष नेता सम्मिलित बैठकमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्दै दुई दलको धारणा मागेका थिए। उक्त प्रस्तावलाई माओवादी केन्द्रका नेताले सकारात्मक भनेका छन्। जसपा नेताले भने पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समय मागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा...