सल्यानमा मृत भेटिएका आमाछोरीको हत्या भएको हुनसक्ने आशंका

दाङ । सल्यानमा आफ्नै घरमा मृत अवस्थामा भेटिएका आमाछोरीलाई प्रहरीले शंकास्पद मृत्यु भनेको छ । खबर पाए लगत्तै पुगेको प्रहरीले स्थानीयको भनाइ र घटनास्थलको दृष्य फरक देखेपछि घटना शंकास्पद लागेको सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ धामी ढुङ्गा निवासी सुकबहादुरकी श्रीमती ३२ वर्षीया रेवती थापा र उनकी ९ […] The post सल्यानमा मृत भेटिएका आमाछोरीको हत्या भएको हुनसक्ने आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गायिका दिलमायाको मोबाइल भेटिएन्, हत्या आशंका

काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको आशंका गरिएको छ । शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको छ ।लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल फेला परेको छैन । घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो भन्नेबारे नखुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । घाँटी कस्न प्रयोग गरिएको आशंका गरिएको सल महाराजगञ्जस्थित नालीमा फालेको सूचना पछ्याएर

काठमाडाैंमा युवायुवती मृत फेला, हत्या गरिएको आशंका

खोटाङ । काठमाडाैंमा दुई युवायुवती मृत फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक दुबैको शरीरमा चोट देखिएको छ । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी […] The post काठमाडाैंमा युवायुवती मृत फेला, हत्या गरिएको आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक.

तीन दिनअघि मृत भेटिएकी महिलाको हत्या भएको आशंका

तीन दिनअघि ललितपुरको सुनाकोठीमा मृत अवस्थामा फेला परेकी एक महिलाको हत्या भएको आशंका गरिएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका घर भइ हाल सुनाकोठी बस्ने कमला तामाङको घाँटीमा डोरीले कसेर हत्या भएको...

चितवनमा सैनिक हुद्दा गुरुङको हत्या आशंका, टाँडीबाट ‘साथी’ पक्राउ

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भएको आशंका गरिएको छ । हत्या आशंकामा प्रहरीले चितवनको टाँडीबाट उनको साथीलाई पक्राउ गरेको छ ।पक्राउ परेका आरोपीको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहीबार बिहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । गोली लागेर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए  ।घटनास्थलमा गोलीको खोका फे

सृजना बस्नेत मृत्यु प्रकरण : हत्या भएको आशंका

सोमबार बिहान घर अगाडि अर्धनग्न अवस्थामा फेला परेकी सृजना बस्नेतको हत्या भएको आशंका गरिएको छ । घरका सबै गेट भित्रैबाट लक गरिएको अवस्थामा सृजनाको शव घर बाहिर फेला पर्नुले उनको हत्या गरिएको आशंका गरिएको हो । आइतबार बेलुका करिब आठ बजेसम्म घरमा भएकी सृजना सोमबार बिहान घर अगाडि मृत अवस्थामा फेला परेकी उनका दाजु रमेश बस्नेतले बताए । चारतले घरको दोस्रो तलामा परिवारसँगै बस्ने सृजना चौथो तलामा सुत्ने गरेको उनको भनाइ छ । बहिनीको शव घर बाहिर फेला परेपनि घरको सबै गेटहरू भित्रबाट बन्द भएकाले बहिनीको

ललितपुरको सानेपामा भारतीय नागरिक मृत फेला, हत्या आशंका

ललितपुर महानगरपालिका– २ सानेपा स्थित गुर्सिङ्गालमा घरभित्र भारतीय नागरिक मृत फेला परेका छन् । भारत राजस्थान घर भएका ५९ वर्षीय सत्यनारायण पारिकको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।दई तले घरको दोस्रो तलामा पारिक मृत फेला परेका हुन् । घटनास्थलमा रगत देखिएको छ । घटनास्थलको अनुसन्धानका लागी तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । सो घरमा पारिक एक्लै बस्दै आएका थिए । उनको हत्या भएको आशंका गरिएको छ ।

सल्यानमा एक महिला मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दार्मा गाउँपालिका वडा नं. ५ गौतेकी ३० बर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अबस्थामा फेला परेकी हुन्। जेठ ३१ गते बेलुकादेखि हराएकी खिमा खोला किनारमा मृत अवस्थामा फेला परेपछि परिवार जनले उनको बलात्कार पछि हत्या भएको दाबी गरेका छन् । सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले घटना शंकास्पद रहेको जानकारी दिए । आइतबार रिपोर्ट आइतबार मात्रै आउने र त्यसपछि खिमाको मृत्युको कारण भन्न मिल्ने डिएसपी थापाले बताए । खिमाका श्रीमान खिमबहादुर खड्का आठ...

धनगढी बसपार्कमा शव फेला, हत्या आशंका, ६ जना नियन्त्रणमा

धनगढी : धनगढीको बसपार्कमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। बसपार्कस्थित प्रतीक्षालयमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।अन्दाजी ३० वर्षीय ती पुरुष प्रतीक्षालयमा सुतेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।हत्या आशंका, ६ जना नियन्त्रणमाबसपार्कमा मृत भेटिएका पुरुषको हत्या भएको आशंका गरिएको छ। हत्या आशंकामा सोधपुछका लागि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रवक्ता तथा प्रहरी नायव उपरीक्

गुल्मीमा मृत फेला परेका व्यक्तिको हत्या गरिएको आशंका

४ माघ, गुल्मी । गुल्मीमा मृत अवस्थामा फेला परेका एक व्यक्तिको हत्या गरिएको आशंका प्रहरीले गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक शनिबार मृत अवस्थामा फेला परेका थिए । मृतका विकको शव पोष्टमार्टम रिपोर्ट पछि छातीमा ४ वटा ठाउँमा भरुवा बन्दुकका छर्रा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव […]