४ माघ, गुल्मी । गुल्मीमा मृत अवस्थामा फेला परेका एक व्यक्तिको हत्या गरिएको आशंका प्रहरीले गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक शनिबार मृत अवस्थामा फेला परेका थिए । मृतका विकको शव पोष्टमार्टम रिपोर्ट पछि छातीमा ४ वटा ठाउँमा भरुवा बन्दुकका छर्रा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव […]