नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टी एकताको क्रममा वरियता मिचिएको भन्दै असुन्तुष्टि जाहेर गरेका छन् । गृह जिल्ला दाङमा नेकपा एमालेका पूर्व उपाध्यक्ष ज्ञवालीले सेतोपाटीसँगको संवादमा वरियता निर्धारण गर्दा विवेकसम्वत र चित्त बुझ्दो ढंगले नगरिएको बताए । ‘विद्या भण्डारी राष्ट्रपति भएपछि पार्टीमा म ५ औं रोलक्रममा थिए र त्यो आधारमा हेर्दा आज…