एमसीसी टेबल गर्न एमालेले रोक्दैनः युवराज ज्ञवाली

काठमाडौं, ८ फागुन । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमसीसी संसद्मा टेबल गर्न आफ्नो पार्टीको कुनै रोकावाट नहुने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “पहिले त एमसीसी सदनमा पेस हुन्छ कि हुँदैन, टुंगो छैन । तर एमालेले यसलाई संसद्मा टेबल […]