काठमाडौं, ७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीलाई समाप्त पार्ने गठबन्धन दलहरुको प्रयास असफल भएको दाबी गरेका छन् । ‘अहिले सबै परिणाम आइसकेको छैन । प्रत्यक्षमा सोचेभन्दा अलि फरक आयो । तर पपुलर भोटमा एमाले नै अगाडि छ । हाम्रा अध्यक्ष केपी शर्मा ओलीले मात्र होइन, मैले पनि बहुमत ल्याउँछ भनेको थिएँ […]
काठमाडौं, १० भदौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन चाहनेहरुलाई वामपन्थी मान्न नसकिने बताएका छन् । “हाम्रो पार्टीमा वाम तालमेल गर्नुहुन्न भन्ने कोही छैन । तर हामीले कराएर मात्र केही हुनेवाला छैन । उनीहरु एमाले हराएर कांग्रेसलाई पहिलो बनाउन लागिरहेका छन् । कांग्रेससित मिलेर एमालेलाई हराउन लाग्नेलाई वामपन्थी भन्न सकिँदैन […]
काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थानीय तहको निर्वाचनको परिणाम २०५४ तिर फर्कने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “नेकपा एमाले बहुमत स्थानीय तह जित्ने सम्भावना छ । मत परिणाम अनुसार एमाले २०५४ सालको स्थानीय चुनावको नजिक […]
काठमाडौं, १२ वैशाख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको घोषणापत्रमा भ्यूटावर बनाउने योजना नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “यसपटक एमालेको घोषणापत्र यथार्थवादी र वस्तुवादी छ । कुनै हावादारी कुरा गरेका छैनौं । भ्यू टावरको योजना बनाएका छैनौं । […]
काठमाडौं, २७ चैत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफू एक करोड रुपैयाँ नभएर २०७४ सालको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ लड्न नसकेको खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले भने, “हिजो भरखर नेपाली कांग्रेसका नेता शशांक कोइरालाले निर्वाचन आयोगले उम्मेदवारको खर्च सिलिङ २५ […]
काठमाडौं, ८ फागुन । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमसीसी संसद्मा टेबल गर्न आफ्नो पार्टीको कुनै रोकावाट नहुने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “पहिले त एमसीसी सदनमा पेस हुन्छ कि हुँदैन, टुंगो छैन । तर एमालेले यसलाई संसद्मा टेबल […]
नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले हिजो बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको कुनै आलोचना नभएको स्पष्ट पारेका छन् । बैठकमा हालै ललितपुरको गोदावारीमा सम्पन्न भएको प्रथम विधान महाधिवेशनको बारेमा सकारात्मक रुपमा समिक्षा भएको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]
नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरु माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नजाने बताएका छन् । माधव नेपालको पार्टीका नेताहरुले आफूहरु उक्त पार्टीमा जान लागेको भनेर भन्नु स्वभाविक भएको उनको टिप्पणी छ । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा […]
काठमाडौं, असोज २ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीतिक गतिरोधको निकास खोज्ने जिम्मेवारी सत्तापक्ष र प्रतिपक्ष दुवैको भएको बताएका छन् । दुवै पक्षले द्वन्द्व छाडेर सहमतिसाथ अघि बढ्नुपर्ने उनको भनाइ छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “सधैंभरि द्वन्द्व गरेर संसद् चल्दैन […]