एक कार्यकाल एक्टिभ हुन चाहन्छु : युवराज ज्ञवाली, ‘अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष भन्दा तल हुँदैन’

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली २०४६ सालदेखि एमालेको केन्द्रीय सदस्य छन्। २०५६ सालदेखि स्थायी कमिटीमा रहँदै आएका ज्ञवाली ८औँ महाधिवेशनमा सचिव र ९औँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद उत्कर्षमा पुग्दा उनी अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा उभिए। एमाले विभाजन अघिसम्म…

सम्बन्धित सामग्री

उपनिर्वाचन जिताउन एमालेले तोक्यो तीन कमाण्डर, ओली पनि जाने

बारा २ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, चितवन २ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र तनहुँ १ मा अर्का उपाध्यक्ष युवराज ज्ञवाली कमाण्डर तोकिएका हुन् ।

को–को छन् राष्ट्रपतिका आकांक्षी ?

काठमाडौं, माघ ८ । राष्ट्रपतिको उम्मेदवार अहिलेसम्म कुनै पनि दलले टुंगो लगाएका छैनन् । सबै दलका शीर्षनेता आगामी दिन आफूलाई ‘कम्फर्टेबल’ हुनेगरी उम्मेदवार खोजीमै रहेका छन् । यद्यपि, राजनीतिक दलबीच राष्ट्रपतिका लागि दौडधुप सुरु भइसकेको छ । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ गोमा देवकोटालगायत नेताले […]

घोषणापत्र मस्यौदा गर्न विज्ञसहितको कार्यदल गठन

एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। केन्द्रीय बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो।कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेताहरू देवेन्द्र दाहाल, मनोजजंग थापा, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र राष्ट्र

एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन, संयोजकमा ईश्वर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) ले ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको नेता शेरबहादुर तामाङले जानकारी दिए । पोखरेल नेतृत्वको घोषणापत्र तयारी समितिमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, मनोजजंग […]

चुनावी घोषणापत्र बनाउन एमालेले ईश्वरको नेतृत्वमा बनायो कार्यदल

काठमाडौं : नेकपा एमालेले चुनावी घोषणापत्र तयार गर्नका लागि कार्यदल गठन गरेको छ। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली,विष्णु रिमाल,नेताहरू देवेन्द्र दाहाल,मनोजजंग थापा,पूर्व-अर्थमन्त्री डा.युवराज खतिवडा,राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व-कार्यकारी अधिकृत सुशील ज्ञवाली रहेकाे एमाले प्र

स्थानीय चुनावको घोषणापत्र बनाउन एमालेले बनायो कार्यदल

१० चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गन गरेको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिपव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युजराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र […]

एमाले नेताहरूकाे वरीयताक्रम ताेकियाे, उपाध्यक्षमा थापापछि पाैडेल र नेम्वाङ !

काठमाण्डाै – नेकपा एमालेले पार्टीका नेताहरू (पदाधिकारीहरू) काे वरीयताक्रम ताेकेकाे छ । आज आइतवार भक्तपुरमा बसेकाे केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोकेको हाे ।वरीयताक्रम अनुसार अध्यक्ष केपी ओली पहिलो र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा हुनुहुन्छ । यस्तै उपाध्यक्षहरूमा युवराज ज्ञवाली पहिलो, रामबहादुर थापा दोस्रो, विष्णु पौडेल तेस्रो, सुवास नेम्वाङ चौथो र सुरेन्द्र पाण्डे पाँचौँ वरीयतामा हुनुहुन्छ ।यस्तै महासचिव शंकर पोखरेलपछि उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो, पृथ्वीसुब्बा गु...

एमाले महाधिवेशन : यी हुन् उपाध्यक्ष र सचिवका प्रतिस्पर्धी (सूचीसहित)

काठमाडौँ- निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होम्मिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने देखिएको छ । जसअनुसार ६ जना उपाध्यक्षका लागि सातजना उम्मेदवार छन् । सातजना सचिवका लागि नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, […]

एमालेमा पदाधिकारी घोषणाः ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष

बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं,वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए।...