काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थानीय तहको निर्वाचनको परिणाम २०५४ तिर फर्कने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “नेकपा एमाले बहुमत स्थानीय तह जित्ने सम्भावना छ । मत परिणाम अनुसार एमाले २०५४ सालको स्थानीय चुनावको नजिक […]