सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् ।संसद्मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन् […]
समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उनीहरूबीच परामर्श भएको […]
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनसम्मका लागि एमसीसी अगाडि नबढाउन प्रस्ताव गरेको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु संसद्बाटै अमेरिकी सहयोग परियोजना मिनेलियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गरिरहेको बेला दाहाल र नेपालको […]
काठमाडौं, ११ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ताका लागि नेकपा एमाले नछाड्ने भएकी छिन् । उनले पार्टी विभाजनको पक्षमा विगतमा पनि नभएको र भविष्यमा पनि नहुने बताएकी छिन् । मुख्यमन्त्री पद गएपनि रहेपनि एमालेमै रहने शाक्यले स्पष्ट पारिन् । उनले विगतमा पनि आफू असन्तुष्टिका बाबजुद विभाजनको पक्षमा नगएको उल्लेख गरिन् । नेकपा एकीकृत […]
काठमाडौं, १ भदौ । नेकपा एमालेका सांसद नवराज सिलवालले पार्टी विभाजनको पक्षमा लाग्न अस्वीकार गरेका छन् । उनलाई वरिष्ठ नेता माधवकुमार नेपालले सम्पर्क गरी साथ दिन भनेकोमा उनले अस्वीकार गरेका हुन् । नेपालले सिलवाललाई सरकारमा महत्वपूर्ण मन्त्रालय दिने गरी प्रस्ताव गरेको बुझिएको छ । तर, उनले आफू एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । पूर्व […]