काठमाडौं, ११ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ताका लागि नेकपा एमाले नछाड्ने भएकी छिन् । उनले पार्टी विभाजनको पक्षमा विगतमा पनि नभएको र भविष्यमा पनि नहुने बताएकी छिन् । मुख्यमन्त्री पद गएपनि रहेपनि एमालेमै रहने शाक्यले स्पष्ट पारिन् । उनले विगतमा पनि आफू असन्तुष्टिका बाबजुद विभाजनको पक्षमा नगएको उल्लेख गरिन् । नेकपा एकीकृत […]