चुनावअघि नै पार्टी एकताको लागि प्रचण्डलाई माधव नेपालको प्रस्ताव, एउटै चिन्हबाट लड्ने !

काठमाडौं, ३१ साउन । सत्ता गठबन्धनभित्र अर्को गठबन्धन बनाउने प्रयास भएको छ । खासगरी कांग्रेसबाहेकको अर्को गठबन्धन बनाउनेगरि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तयारी थालेका छन् । यसअघि पनि समाजवादी केन्द्र बनाउनेगरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच छलफल भएको थियो […]

सम्बन्धित सामग्री

पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन माधव नेपालको प्रस्ताव

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो । आजको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, […]

एमसीसी निर्वाचन पछि धकेल्न प्रचण्ड–नेपालको प्रस्ताव

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनसम्मका लागि एमसीसी अगाडि नबढाउन प्रस्ताव गरेको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु संसद्बाटै अमेरिकी सहयोग परियोजना मिनेलियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गरिरहेको बेला दाहाल र नेपालको […]

माधव नेपालको प्रस्ताव : पार्टीलाई उत्पादनसँग जोडौँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीलाई उत्पादनसँग जोड्ने र पूर्णकालीन बाहेकका कार्यकर्तालाई उत्पादनमा जोडिने कुरा अनिवार्य गर्ने प्रस्ताव गरेका छन् । नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गरेक हुन् । “पार्टीलाई उत्पादन कार्यसँग जोडिने छ । निश्चित संख्याका पूर्णकालीनबाहेक सबै पार्टी सदस्यलाई उत्पादन कार्यमा अनिवार्य...

अध्यादेश सच्याउने माधव नेपालको प्रस्ताव प्रधानमन्त्री देउवाद्वारा अस्वीकार

‘माधवजीको पार्टी निर्वाचन आयोगमा दर्ता त भयो तर, उहाँलाई अझै केही कानुनी जटिलता छन्, कसरी जान सकिन्छ ?’, प्रचण्डले भने, ‘यो जटिलता फुकाउन पाए हामी अझ मजबुत हुने थियौँ ।’प्रचण्डले यसो भनेपछि नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एक स्टेप अघि बढेर कुरा अगाडि बढाए । उनले भने, ‘अध्यादेशका सवालमा हामीले प्रदेश र स्थानीय तहका प्रतिनिधिका बारेमा ध्यान पुर्याए पनि संघीय सांसदका बारेमा त्यति धेरै ‘सेन्स’ लगाउन सकेनछौं ।’   गत

माधव नेपालको प्रस्ताव अष्टलक्ष्मी शाक्यद्वारा अस्वीकार

काठमाडौं, ११ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सत्ताका लागि नेकपा एमाले नछाड्ने भएकी छिन् । उनले पार्टी विभाजनको पक्षमा विगतमा पनि नभएको र भविष्यमा पनि नहुने बताएकी छिन् । मुख्यमन्त्री पद गएपनि रहेपनि एमालेमै रहने शाक्यले स्पष्ट पारिन् । उनले विगतमा पनि आफू असन्तुष्टिका बाबजुद विभाजनको पक्षमा नगएको उल्लेख गरिन् । नेकपा एकीकृत […]

नवराज सिलवालद्वारा माधव नेपालको प्रस्ताव अस्वीकार

काठमाडौं, १ भदौ । नेकपा एमालेका सांसद नवराज सिलवालले पार्टी विभाजनको पक्षमा लाग्न अस्वीकार गरेका छन् । उनलाई वरिष्ठ नेता माधवकुमार नेपालले सम्पर्क गरी साथ दिन भनेकोमा उनले अस्वीकार गरेका हुन् । नेपालले सिलवाललाई सरकारमा महत्वपूर्ण मन्त्रालय दिने गरी प्रस्ताव गरेको बुझिएको छ । तर, उनले आफू एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । पूर्व […]

झलनाथ खनाललाई दोस्रो अध्यक्ष बनाउन माधव नेपालको प्रस्ताव

प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्।  पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरूले एकताका लागि दबाब बढाएपछि उनले आफूभन्दा खनाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने सर्त अघि सारेका हुन्। उनले नयाँ पुस्ताका कुनै नेतालाई यो जिम्मेवारी दिए पनि मान्य हुने बताएका छन्। ‘मैले के

माधव नेपालको प्रस्ताव सम्बोधन भएन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले नेता माधवकुमार नेपालको प्रस्ताव अस्वीकृत गरेको छ । आज बसेको ने क