काठमाडौँ – प्रसिद्ध भारतीय गायिका लता मंगेशकरले नेपाली भाषाका गीत पनि गाएकी छन्। आफ्नो सांगीतिक जीवनमा उनले ३६ भाषाका गीतहरु गाएकी छन्। उनले गाएको अन्तिम नेपाली गीत ‘बाचुन्जेलीलाई’ का रचनाकार आनन्द अधिकारीले संगीतको सीमा नहुने र लता मंगेशकरको निधन विश्व संगीतकै लागि अपूरणीय क्षति रहेको बताए। उनले देश सञ्चारसँग भने, ‘सरस्वतीको रुपमा आउनुभएकी लता आज […]