गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार

वरिष्ठ भारतीय गायिका लता मंगेशकर स्वास्थ्यमा सुधार आएको छ । उनको अहिले भेन्टीलेटर हटाइएको छ । तर उनी अझै आईसीयूमा रहेकी छन् ।समाचारका अनुसार उनको कोरोना रिपोटसमेत नेगेटिभ आएको छ । ९२ वर्षीय लता मंगेशकर लक्षणसहित कोरोना सङ्क्रमित बनेकी थिइन् । त्यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर यूनिट (आईसीयू) मा राखेर उपचार सुरु गरिएको थियो ।अस्पतालका एसोसिएट प्रोफेसर डा. प्रतीत समदानीले न्युज एजेन्सीलाई भनेका छन्, ‘लता मंगेशकर दुई दिनदेखि भेन

सम्बन्धित सामग्री

लता मंगेशकर अझै आईसीयूमा, स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । चर्चित गायिका लता मंगेशकरको उपचार अझै पनि आईसीयूमा भइरहेको छ । १७ औं दिन अघि अस्पताल भर्ना भएकी मंगेशकरको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको परिवारले जानकारी दिएको छ । मंगेशकरको परिवारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लता जीको स्वास्थ्यमा सुधार देखिएको छ तर उहाँ अझै आईसीयूमा हुनुहुन्छ । उनको डा प्रतुत समदानीको […]

१७ दिन पछि पनि आइसीयुमा लता मंगेशकर : परिवारले भन्यो, ‘प्रार्थना गरिदिनुहोस्’

बलिउड गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार देखिएको छ । ८ जनवरी सन् २०२२ मा कोरोना संक्रमित भेटिएपछि लता मंगेशकरलाई मुम्बई अस्पतालमा भर्ना गरियो । लताको स्वास्थ्यको विषयमा परिवारको तर्फबाट नयाँ वक्तव्य जारी गरिएको छ । परिवारको तर्फबाट आयो वक्तव्यःलता मंगेशकरको परिवारले वक्तव्य जारी गर्दै भनेको छ, ‘लता जीको स्वास्थ्यमा सुधार देखिएको छ तर उहाँ अहिले पनि आइसीयूमा हुनुहुन्छ । डाक्टर प्रतित समदानीको समूहको रेखदेखमा उहाँको उपचार चलिरहेको छ । उनको स्वास्थ्यबारे दैनिक अपडेट दिन सम्भव छ

निमोनियाका कारण लता मंगेशकर ४ दिनदेखि अस्पताल भर्ना

एजेन्सी।  पार्श्व गायिका स्वर कोकिला लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको छ।  स्वास्थ्यमा पूर्ण रुपमा सुधार आउन अझै केहि दिन लाग्ने भएपनि क्रमिक रुपमा सुधार भएको अस्पताल स्रोतले जनाएको छ ।   निमोनिया र स्वासप्रस्वासमा ...