ओलीको आमसभामा देखिएका 'वामदेव' प्रचण्ड-नेपाल समूहको आमसभामा पनि, हातमा बोकेका थिए यस्ता 'प्लेकार्ड'

सत्ताबाट सडकमा झरेका होस् या सत्तामा बसेर सडकमा उत्रेका नेकपा। अहिले राजधानी केन्द्रित शक्ति प्रदर्शनको होडमा छ। दुबै पक्षको प्रदर्शनमा अहिलेको एउटै डर हो कोरोना महामारीको। कोरोना संक्रमणको जोखिमकाबीच उनीहरु सडकमा मास्क नलगाई नाराबाजी गरिरहेका भेटिन्छन्। बिहीवार देखियो त्यस्तै। चर्को भिडमा मानिसहरु ठेलमठेल गर्दै गर्दा उनीहरुको मुखमा मास्क कमैमात्रमा देखिन्थे।…

सम्बन्धित सामग्री

फुटुङ अभिलेखको लिपीयान्तर सकियो

काठमाडौं । प्राचिन अभिलेख मानव सभ्यता विकासक्रमको अध्ययनका लागि महत्वपूर्ण मानिन्छ । यस्ता अभिलेखको संरक्षणमार्फत सरकारले मौलिक सभ्यताको ज्ञान आधुनिक समाजका नागरिकलाई दिने अभ्यास विश्वमा व्याप्त छ । तर, नेपालमा पूरातात्विक र ऐतिहासिक महत्व बोकेका अभिलेखको संरक्षणमा सरकार उदासिन बन्दा आउँदो पुस्ता अघिल्लो पुस्ताका बारेमा अध्ययन गर्ने अवसरबाट बञ्चित हुँदै छ । काठमाडौं तारकेश्वर नगरपालिका–७ […]

सेनाले सुरु गर्‍यो गोरखा-जितगढी पदयात्रा सुरु

काठमाडौं : नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ आजदेखि गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ। मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वद्र्धन र प्रवद्र्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ। पश्चिम पृतनापति उपरथी दीपककुमार बाँनियाले शुभारम्भ गर्नुभएको पदयात्रामा नेपालको…

गोरखा-जितगढी पदयात्रा आजदेखि सुरु

काठमाडौँ– नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ आजदेखि गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ । मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ । पश्चिम पृतनापति उपरथी  दीपककुमार बाँनियाले शुभारम्भ गरेको पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा […]

राष्ट्रपति भण्डारीले दिइन् क्रिसमसको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप […]

राष्ट्रपतिद्वारा क्रिसमस डेको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छिन्।शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने बताएकी छिन्। साथै राष्ट्रिय एकता थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने  उनको विश्वास छ।

यस्ता छन् विश्वकप खेलाइने कतारका ८ रंगशाला

२१ कात्तिक, काठमाडाैं । सन् २०२२ फिफा विश्वकप सुरु हुन १३ दिन बाँकी छ । प्रतियोगिताको मेजवानीका लागि कतारले आठवटा रंगशाला तयार गरिसकेको छ । हरेक रंगशालाले फरक फरक विशेषता बोकेका छन् । यी संरचनाले विश्वकप हेर्न जाने दर्शकलाई मोहित पार्ने विश्वास गरिएको छ । तीमध्ये एउटा रंगशाला मध्यपूर्वी टोपीको शैलीमा निर्माण गरिएको छ । […]

थारु समुदायका परम्परागत गीत लोप हुने सङ्घारमा

काठमाडौँ,२९ साउन । सङ्कलन र संरक्षणको अभावमा यहाँका थारु समुदायका मौलिक परम्परा बोकेका गीत लोप हुने सङ्घारमा पुगेका छन् । चाडपर्व, बाली भित्र्याउने बेला र अन्य समयमा गाइने परम्परागत धमार, मैना, बडकिमार, सजना, मागर र वनगितवालगायतका गीत लोप हुने सङ्घारमा पुगेका हुन् । सुखदुःख, खुसियाली, प्रेम र विशेष अवसरमा गाइने यस्ता गीतको आफ्नै विशिष्ट स्थान […]

लोप भए मौलिकता बोकेका घुमाउने घर

बागलुङ : केही वर्ष अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा ढुंगा र खरले छाएका घुमाउने घरहरू धेरै देखिन्थे। ढुंगामाटोको गारो। रातोमा सेतो कमिरोले पोतिएका घरहरू गाउँभरि देख्न पाइन्थे। यस्ता घरहरूले शहरबाट गाउँ पुगेकाहरूलाई फुरुङ्ग बनाउने गर्थे। काठले बनेका घरका झ्यालढोका कलात्मक शैलीमा बनाइएका हुन्थे। झ्यालढोकामा कुँदिएका विभिन्न आकृतिले धेरैलाई आकर्षित गर्थे तर अहिले त्यस्ता घर लोप हुँदै गएका छन्।यस्ता घरहरू बागलुङका ग्रामीण भेगमा बढी देख्न पाइन्थ्यो। पछिल्लो समय यस्ता

इतिहास बोकेका काठमाडौंका ढुंगेधारा (फोटो फिचर)

काठमाडौं : उपत्यकामा सयौँको संख्यामा ढुङ्गेधाराहरू छन्। कतिपय यी ढुंगेधाराहरूले लिच्छविकालीन इतिहास बोकेका छन्। उपत्यकामा पानीको स्रोत यिनै धाराहरूबाट पूरा हुने गर्थ्यो। शहरमा आवादी बढ्दै जाँदा त्यस्ता किसिमका ढुंगेधाराहरू लोप हुँदै गएका छन्। लिच्छविकालीन कौशल भेटिने यी धाराहरू भौतिक संरचना र अव्यवस्थित शहरीकरणले भरिएको काठमाडौंमा अझै पनि भेटिन्छन्।पुर्खाको धरोहर बोकेका यस्ता किसिमका ढुंगेधाराहरू संरक्षण गर्नु राज्‍य र समुदाय दुवैको उत्तिकै द

लघुवित्त के हो ? लघुवित्तबाट कसरी लिने बिनाधितो ऋण ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चार वर्गमा विभाजन गरेको छ । जसमध्ये एक हो– लघुवित्त वित्तीय संस्था । ग्रामिण क्षेत्रका विपन्न वर्गहरुको आर्थिक स्तर उकास्ने मूख्य उद्देश्य बोकेका यस्ता संस्थाहरु गाउँ गाउँमा गएर सेवा दिइरहेका हुन्छन् । विकट क्षेत्रका गरिबहरुलाई उद्यमी बनाउनका लागि यस्ता संस्थाहरुले बिना धितो ऋण प्रवाह गर्छन । बिना धितो […]