काठमाडौं । प्राचिन अभिलेख मानव सभ्यता विकासक्रमको अध्ययनका लागि महत्वपूर्ण मानिन्छ । यस्ता अभिलेखको संरक्षणमार्फत सरकारले मौलिक सभ्यताको ज्ञान आधुनिक समाजका नागरिकलाई दिने अभ्यास विश्वमा व्याप्त छ । तर, नेपालमा पूरातात्विक र ऐतिहासिक महत्व बोकेका अभिलेखको संरक्षणमा सरकार उदासिन बन्दा आउँदो पुस्ता अघिल्लो पुस्ताका बारेमा अध्ययन गर्ने अवसरबाट बञ्चित हुँदै छ । काठमाडौं तारकेश्वर नगरपालिका–७ […]