वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा दिएको पाइएको बताउनुभएको छ । पार्कको १६६ रोपनी जग्गामध्ये ५० रोपनी जग्गा मासिक प्रतिरोपनी रु नौ हजार १५० पाउने गरी फनपार्क निर्माणका लागि निजी कम्पनीलाई दिएको पाइएको उहाँले राससलाई जानकारी दिनुभयो । वार्षिक रु ५४ लाखमात्र आउने गरी २० वर्षको […]