कुशल प्रशासक, समाजसेवी, व्यावसायिक पत्रकारिताका प्रवद्र्धक र लेखकका रुपमा परिचित हेमराज ज्ञवाली शैक्षिक क्षेत्रमा फड्को मारोस् भन्ने चिन्तन लिने शैक्षिक धरोहरका रुपमा चिनिएका विशिष्ट व्यक्ति हुन।...
नेपालको संविधान २०७२ ले शिक्षा निःशुल्क भने पनि सरकारी विद्यालयहरुले संविधानकै विपरीत शुल्क असुलिरहेका छन् । तर, शिक्षा क्षेत्र हेर्ने सरकारी निकाय मौन छन् । नियामक निकायका कर्मचारी यस्ता विद्यालयमा पुगेर केही अतिरिक्त आम्दानीको बाटो बनाएर नदेखे जस्तो गरेकाले समस्या आएको अभिभावकको गुनासो छ ।
काठमाडौँ – सरकारले नगद लेखा प्रणालीमा आधारित वित्तीय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक क्षेत्र लेखामान नेपाल पब्लिक सेक्टर अकाउण्टिङ स्ट्याण्डर एनपीएसएएस नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा कार्यान्वयनमा ल्याउन स्वीकृति दिएको छ। मंसिर २० गते मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै, सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने […]
एसइईको नतिजा प्रकाशन भएसँगै विभिन्न चिया पसल, चौतारी, मेलापात तथा नेपाल सरकारका जिम्मेवार निकाय, पत्रकार, आलोचक र समालोचक जगतमा तरंग फैलिने कुरा आजको नौलो विषय नभई एसएलसी कालदेखिकै पुरानो चलन नै हो।यस्ता छलफल, बहस र चर्चाले कति विद्यार्थीको कलिलो मानसिकतामा मनोवैज्ञानिक असर पर्नुका साथै नकारात्मक सोच भई जीवनको क्षतिसमेत हुने गरेका तीतो यथार्थ देखेका मानिस हौँ हामी।पहिलो कुरा त एउटा परीक्षा नै अन्तिम कुरा हैन। मानिस साच्चिकैको मानिस बन्न हजारौँ प्रकारका हजारौँ परीक्षा दिई रहेको हुन्छ। पहिलो कुरा