एसईई चल्दै गर्दा कक्षा ११ काे भर्नाको प्रचारप्रसार, कारबाही गर्ने महानगरको चेतावनी

काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेकै बेला केही विद्यालय र कलेजले कक्षा ११ मा भर्नाका लागि विज्ञापन र प्रचारप्रसार गरेको भन्दै काठमाण्डौ महानगरपालिकाले कारबाहीको चेतावनी दिएको छ । महानगरको शिक्षा विभागले आज मङ्गलवार सूचना निकालेर एसईईको नतिजा प्रकाशन भएपछि मात्रै कक्षा ११ को नयाँ भर्ना प्रक्रिया सुरु गर्नुपर्नेमा परीक्षा चलिरहेकै बेला नयाँ विद्यार्थी भर्नाको सूचना सम्प्रेषण गरेको भन्दै कारबाहीको चेतावनी दिएको हो । यस्ता प्रवृत्तिले गर्दा विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा  हुने र शिक्षा क्षेत्र...

सम्बन्धित सामग्री

कक्षा ११ कस्ता विद्यार्थीले के विषय पढ्ने ?

२३ असार, काठमाडौं । एसईई नतिजा आएसँगै कक्षा ११ र १२ को पढाइ हुने विद्यालय र कलेजहरुले भर्ना आह्वान गरिसकेका छन् । विद्यार्थीका लागि कक्षा ११ र र १२ को पढाइ यसकारण पनि महत्वपूर्ण छ कि, यही समयमा गरेको मिहिनेतले भविष्य निर्धारण गर्नेछ । उनीहरुले आफ्नो क्षमता र रुचि अनुसार विषय रोज्ने अवसर पनि कक्षा […]

कक्षा ११ को रजिष्ट्रेसन आवेदन फारम खुला

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ । शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले जनाएको छ । पुष १५ भित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने बोर्डले जनाएको छ । पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १.६ जीपीए प्राप्त गर

उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालय मध्येबाट एसइईमा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने एकजना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले एसइईका उत्कृष्ट एकजना विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएका हुन् । गाउँपालिकामा डाक्टर

कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य

काठमाडौं, साउन १५। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए […]

कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय बागमतीका प्रमुख जयन्ती सत्यालले भौतिकविज्ञान, रसायनविज्ञा

एसईई परीक्षामा कायम उमेर हद हटाउने निर्णय

अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो।  विद्यालय  तहको  संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को  वार्षिक  परीक्षामा  मात्रै  लाग्ने  शिक्षा  मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले १४ वर्षे  उमेर  हदको व्यवस्था खारेज गरिएको बताए । उमेर हदसम्बन्धी कानुन

एसईई परीक्षा वैशाखमा हुने

काठमाडौँ – यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा परीक्षा सञ्चालन हुने बताएको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वैशाखको सुरुमै परीक्षा सञ्चालन गर्ने बताए। उनले परीक्षा तालिका केही दिनमै सार्वजनिक हुने बताएका छन्। वैशाखमा एसईई परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को शैक्षिक क्यालेन्डरमा असर नपर्ने […]

एसईईको नतिजा आएपछि मात्रै कक्षा ११ मा भर्ना लिन काठमाडौं महानगरकाे निर्देशन

काठमाडौं महानगरपालिकाले एसईई परीक्षाको नतिजा सार्वजनिक नहुँदै कलेजहरूले कक्षा ११ मा भर्ना लिन थालेको प्रति ध्यानाकर्षण भएको बताएको छ ।

काठमाडौं महानगरले भन्यो - एसईईको नतिजा सार्वजनिक नहुँदै कक्षा ११ मा भर्ना नलिनू

काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक नहुँदै कलेजहरूले कक्षा ११ मा भर्ना लिन थालेकोप्रति ध्यानाकर्षण भएको बताएको छ

कक्षा ११ को पठनपाठन भदौबाट

कक्षा ११ को पठनपाठन भने भदौबाट सुरु हुँदै छ । विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्य पू्रा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ । सम्पर्कमा रहनैपर्ने शिक्षकहरू आफ्नो विद्यालय र विद्यार्थीको सम्पर्कमा रहनुपर्ने जनाइएको छ । वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिनुपर्ने भएकाले शिक्षक आफ्नो विद्यार्थी र विद्यालयको सम्पर्कमा रहनुपर्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक व...