सरकारी निकाय सक्रिय भए आफैँ सुध्रिन्छ शिक्षा क्षेत्र

एसइईको नतिजा प्रकाशन भएसँगै विभिन्न चिया पसल, चौतारी, मेलापात तथा नेपाल सरकारका जिम्मेवार निकाय, पत्रकार, आलोचक र समालोचक जगतमा तरंग फैलिने कुरा आजको नौलो विषय नभई एसएलसी कालदेखिकै पुरानो चलन नै हो।यस्ता छलफल, बहस र चर्चाले कति विद्यार्थीको कलिलो मानसिकतामा मनोवैज्ञानिक असर पर्नुका साथै नकारात्मक सोच भई जीवनको क्षतिसमेत हुने गरेका तीतो यथार्थ देखेका मानिस हौँ हामी।पहिलो कुरा त एउटा परीक्षा नै अन्तिम कुरा हैन। मानिस साच्चिकैको मानिस बन्न हजारौँ प्रकारका हजारौँ परीक्षा दिई रहेको हुन्छ। पहिलो कुरा

सम्बन्धित सामग्री

भर्ना अभियान : बन्दैछ विद्यालयको कमाउने ‘मिसन’

नेपालको संविधान २०७२ ले शिक्षा निःशुल्क भने पनि सरकारी विद्यालयहरुले संविधानकै विपरीत शुल्क असुलिरहेका छन् । तर, शिक्षा क्षेत्र हेर्ने सरकारी निकाय मौन छन् । नियामक निकायका कर्मचारी यस्ता विद्यालयमा पुगेर केही अतिरिक्त आम्दानीको बाटो बनाएर नदेखे जस्तो गरेकाले समस्या आएको अभिभावकको गुनासो छ ।