टाटा मोटर्सले ल्यायो दशै अफर, यस्ता छन् सुविधा

काठमाडौं, ९ असोज । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘वडा पर्वको वडा अफर’ योजना ल्याएको छ । मोटर्सले प्यासेन्जर भहिकल सेग्मेन्टका लागि वडादशैं २०७९ को अवसरमा यस्तो योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहकहरुले टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सक्नेछन् । जुनसुकै ब्राण्डका गाडीसँग […]

सम्बन्धित सामग्री

अब तीन दिनभित्रै टाटा मोटर्सका विद्युतीय गाडीको फाइनान्सिङ सुविधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात विद्युतीय गाडी किन्न चाहने ग्राहकका लागि छिट्टो, सरल र सहज गाडी फाइनान्सिङको सुविधा ल्याएको छ ।   यो सुविधा नेपालभरि फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरशिपबाट उपलब्ध हुनेछन् । विगत २ वर्ष देखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभि र टिगोर ईभिको ८० प्रतिशतसम्म गाडी...

टाटा जेन्युइन स्पेयर पार्ट्स र आयलमा छूट सुविधा

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ग्राहकलाई टाटाको जेन्युइन स्पेयर पार्ट्स र आयल खरीदमा छूट दिने भएको छ । ग्राहकको चाहना र अपेक्षालाई ध्यानमा राख्दै छूट सुविधा ल्याइएको कम्पनीले जानकारी दिएको छ । टाटा जेन्युइन पार्ट्स तथा टाटा जेन्युइन आयल खरीदमा २५ प्रतिशतसम्म छूटको व्यवस्था रहेको कम्पनीको भनाइ छ । सिप्रदीका प्राविधिकबाट गाडीको चेकजाँच तथा परामर्श प्रदान गरी कम खर्चमा टाटा जेन्युइन पार्ट्सको प्रयोग गर्न यसबाट उपभोक्तालाई राहत पुग्ने कम्पनीले बताएको छ । यसबाट गाडीको कार्य क्षमता समेत बढ्ने र गाडी सञ्चालन खर्च न्यूनीकरणमा मद्दत पुग्ने विश्वास कम्पनीको छ । छूट सुविधा नेपालभर रहेका सिप्रदीका सबै सर्भिस सेन्टरमा लागू हुनेछ । साथै सिप्रदी वर्कशपमा फेरिएका टाटा जेन्युइन पार्ट्समा ६ महीना वा ५० हजार किलोमिटरसम्म वारेन्टी सुविधा पनि रहेको कम्पनीले बताएको छ ।

टाटा मोटर्सले नैकापबाट पीभी सर्भिस सुरु गर्दै

काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नैकापबाट पनि ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको सेवा (पीभी सर्भिस) सुरु गर्ने भएको छ । पछिल्लो समय यस श्रेणीका उत्पादनहरुको बजार व्यापक रुपमा विस्तार भइरहेको भन्दै ग्राहकहरुलाई प्रभावकारी सेवा सुविधा प्रवाह गर्न पीभी सर्भिस सुरु गर्न लागेको कम्पनीले जनाएको छ । ग्राहकलाई प्रभावकारी एवं उत्कृष्ट ढंगले सेवा/सुविधा प्रदान गर्ने […]

सिप्रदीको टाटा प्रोटेक्टका सुविधा थप

टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधाहरु सहित ल्याएको छ ।मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको हो । सो अवसरमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यक्ताको पहिचान गरी […]

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा

सिप्रदी ट्रेडिङले टाटा प्रोटेक्टमा सेवा तथा सुविधा थप गरेको छ । टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा को प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई  पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधाहरु सहित टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्गले ल्याएकोे हो ।कम्पनीले कात्तिक १५ गते एक विशेष कार्यक्रमको आयोजना गरी टाटा

सिप्रदीले गर्‍यो टाटा प्रोटेक्ट अन्तर्गतका सेवा–सुविधा विस्तार

काठमाडौं । टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि टाटा प्रोटेक्ट अन्तर्गतका सेवा–सुविधा विस्तार गरेको छ । मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच सिप्रदीले ग्राहकका लागि टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधा शुभारम्भ गरेको हो । टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम […]

भैरहवाको पद्सारीमा टाटा मोटर्सको शोरुम

टाटा मोटर्सले भैरहवाको पद्सारीस्थित सिप्रदीको आधिकारिक डिलर एम्रल्ड मोटर्स प्रालिको उद्घाटन गरेको छ ।टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफनो ग्राहकका लागि आधुनिक तथा सुविधासम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्रको भैरहवामा उद्घाटन गरेको हो ।टाटा मोटर्स र सिप्रदी टेडिङ्गको प्रतिबद्धताअनुसार आफ्नो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रुपमा खोलिएको […]

टाटा मोटर्स कार शोरुम अब भैरहवाको पद्सारीमा

टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भैरहवामा आफ्ना ग्राहकहरूका लागि आधुनिक एवम् सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र सुचारु गरेको हो।...

ललितपुरको सातदोबाटोमा टाटा मोटर्सको नयाँ शोरुमको उद्घाटन

काठमाडौँ– भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जे.बी. अटोमोटिभ प्रा.लि.को उद्घाटन गरेको छ । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले आफ्ना ग्राहकहरुको सुविधाका लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र सञ्चालनमा ल्याएको हो । सिपद्रीले आफ्नो प्रतिबद्धताअनुसार नेपालभरी सञ्जाल फैलाउने क्रममा […]

टाटा मोटर्सको कार शोरुम नेपालगञ्जमा

नेपालगञ्ज, असोज ५ । टाटा मोटर्सले नेपालगंजस्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया ईन्टरनेश्नल प्रालिको उद्घाटन गरेको छ । टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ्ग प्रालिले आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको नेपालगञ्जमा उद्घाटन गरेको जनाएको छ । टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रालिको प्रतिबद्घता अनुुसार आफनो सजांल नेपालभरि फैलाउने […]