काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नैकापबाट पनि ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको सेवा (पीभी सर्भिस) सुरु गर्ने भएको छ । पछिल्लो समय यस श्रेणीका उत्पादनहरुको बजार व्यापक रुपमा विस्तार भइरहेको भन्दै ग्राहकहरुलाई प्रभावकारी सेवा सुविधा प्रवाह गर्न पीभी सर्भिस सुरु गर्न लागेको कम्पनीले जनाएको छ । ग्राहकलाई प्रभावकारी एवं उत्कृष्ट ढंगले सेवा/सुविधा प्रदान गर्ने […]