टाटा मोटर्सको कार शोरुम नेपालगञ्जमा

नेपालगञ्ज, असोज ५ । टाटा मोटर्सले नेपालगंजस्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया ईन्टरनेश्नल प्रालिको उद्घाटन गरेको छ । टाटा मोटर्सको एक मात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ्ग प्रालिले आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा विक्री सेवा सुविधा केन्द्रको नेपालगञ्जमा उद्घाटन गरेको जनाएको छ । टाटा मोटर्स र सिप्रदी टेडिङ्ग प्रालिको प्रतिबद्घता अनुुसार आफनो सजांल नेपालभरि फैलाउने […]

सम्बन्धित सामग्री

टाटा मोटर्स कार शोरुम अब भैरहवाको पद्सारीमा

टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भैरहवामा आफ्ना ग्राहकहरूका लागि आधुनिक एवम् सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र सुचारु गरेको हो।...

टाटा मोटर्सको कार शोरुम ललितपुरको सातदोबाटोमा पनि

काठमाडौं (अस) । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ललितपुरको सातदोबाटोमा शोरूम खोलेको छ । कम्पनीले  आफ्नो आधिकारिक डिलर जेबी अटोमोटिभमार्फत टाटा मोटर्सको कार शोरूम सञ्चालनमा ल्याएको हो । आइतवार उक्त शोरूमको उद्घाटन गरिएको हो । टाटा मोटर्स र सिप्रदी ट्रेडिङ कम्पनीको प्रतिबद्धता अनुसार आफ्नो सञ्जाल नेपालभरि फैलाउने उद्देश्यले सेवासुुविधा केन्द्रको रूपमा समेत उक्त शोरूम सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । शोरूम उद्घाटन कार्यक्रममा टाटा मोटर्सतर्फबाट अजित सिंह, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जंग सिजापती, विभिन्न विभागका प्रतिनिधि, जेबी अटोमोटिभका अध्यक्ष जेबी घिसिङ लगायतको उपस्थिति थियो । उक्त शोरूममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरू उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुने कम्पनीले बताएको छ ।

टाटा मोटर्स कार शोरुम अब ललितपुरको सातदोबाटोमा

भारतको सबैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो ललितपुरको महत्त्वपूर्ण शोरुम सातदोबाटो स्थित सिप्रदीको आधिकारिक डिलर जेबि अटोमोटिभ प्रालिको उद्घाटनबाट सुरु गरेको छ।