हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा नयाँ गीत 'काउली' सार्वजनिक भएको छ । लोक लयको गीतमा हरिवंशसँगै गायिका शान्तिश्री परियारको स्वर समावेश छ ।
वीरगञ्ज– नेपाल-भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमावर्ती नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ । पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागूऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपराधिक घटना हुन नदिने निर्णय […]
भूमिअधिकारकर्मी जगत देउजा अहिले ‘सामुदायिक आत्मनिर्भर सेवा केन्द्र’ (सिएसआरसी)मा कार्यकारी निर्देशक छन् । सिन्धुपाल्चोकमा चेलीबेटी बेचबिखन रोक्ने उद्देश्यले त्यहाँका शिक्षकले बनाएको संस्था हो यो । यस संस्थामा जगत ०५१ सालदेखि लेखा कर्मचारीका रूपमा जोडिएका थिए
हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखन सम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ गीत तयार भएको छ। उक्त गीतको अडियो–भिडियो कलाकार आचार्यले सोमबार प्रहरी प्रधान कार्यालयलाई प्रदान गरेका छन्।
गीतले समाजमा...
चेलीबेटी बेचबिखन भन्नाले महिला तथा केटीहरूको बेचबिखन भन्ने बुझिन्छ । गरिबी बेरोजगारी तथा असमदायी जीवन व्यतित गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ । राज्यले यस कार्यलाई नियन्त्रण गर्नका लागि अनेकौ उपायहरूको अवलम्वन गरे पनि अपेक्षित रुपमा चेलीबेटी बेचबिखन लाई रोक्न सकिराखेको छैन ।
झापा - मेची पुलवारि महिला बेचबिखन हुन नदिन विभिन्न संघसंस्थाले बुथ राखेर निगरानी गरिरहेका हुन्छन् । माइती नेपाल, साना हात, विश्व सेवा विस्तार, आफन्त नेपाल र साहसी महिला नेपालका सीमा निगरानीकर्ता एक जना प्रहरीसँगको सहकार्यमा भारत जाने माहिलाहरुलाई सोधपुछ गर्छन् ।
१८ वर्ष नै नपुगेका महिलालाई जानै दिइँदैन । तर १८ वर्ष प...
नेपाल र चीनबीच संचालित एक मात्र व्यापारिक नाका रसुवागढीमा सूचना तथा परामर्श केन्द्र स्थापना भएको छ । माईती नेपालद्धारा चेलीबेटी बेचबिखन रोक्न र रोजगारीका सिलसिलामा केरुङ जाने महिलालाई आवश्यक परामर्श...पूरा पढ्नुहोस् »