रसुवागढी नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना - Naya Patrika
नेपाल र चीनबीच संचालित एक मात्र व्यापारिक नाका रसुवागढीमा सूचना तथा परामर्श केन्द्र स्थापना भएको छ । माईती नेपालद्धारा चेलीबेटी बेचबिखन रोक्न र रोजगारीका सिलसिलामा केरुङ जाने महिलालाई आवश्यक परामर्श...पूरा पढ्नुहोस् »
नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । भोजपुर टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारको ७० प्रतिशत …
बिमा क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न पनि ‘बिमा सूचना केन्द्र’ स्थापना गरिने भएको छ । नियामक निकाय नेपाल बिमा प्राधिकरण र कम्पनीहरूको संयुक्त लगानीमा वित्तीय क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न स्थापना...
बिमा समितिले बिमा सूचना केन्द्र स्थापना गर्ने जनाएको छ । बिमाको दुरुपयोग गर्दै गैरकानुनी काम गर्ने खराब बीमितलाई कालोसूचीमा राख्ने व्यवस्था गर्न बिमा समितिले बिमा सूचना केन्द्र चालू आर्थिक वर्षभित्रै स्थापना गर्न लागेको हो ।चालू आर्थिक वर्षको बजेटमा पनि आएको विषय भएको हुँदा चालू आवको वार्षिक कार्यक्रममा राखेर काम अघि बढाइएको समितिले जनाएको छ । […]
काठमाडौँ – सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ। सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा विद्युतीय सूचना प्रणालीको सुरक्षाका लागि सो केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आज पेस […]
सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा विद्युतीय सूचना प्रणालीको सुरक्षाका लागि सो केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ।...
हाल नगरपालिकाका सूचना केन्द्र खौमामा छ। साथसाथै अहिले दतात्रयमा पनि केन्द्र सञ्चालनमा ल्याइसकेको छ तर उद्घाटन हुन भने बाँकी छ। यस हिसावले सञ्चालनमा ल्याइएको नयाँं सूचना केन्द्र सञ्चालनको हिसावले तेस्रो हो भने उदघाटनका हिसावले दोस्रो हो।...
ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ ।मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरे । सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटि बनाउनका लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए । उनले महानगरपालिकालाई स्मार्ट सिटी […]
ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ। मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन्।
सूचना...
काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गर्नु भएको हो । सूचना केन्द्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताउनु भयो । […]
ललितपुर महानगरपालिकाका ७ स्थानमा सूचना केन्द्र स्थापना गरिएको छ । नगर प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा नगर प्रहरी बलले विभिन्न स्थानमा गरी ७ वटा सूचना केन्द्र स्थापना गरेको हो । महानगरभित्रका सबै चासो, गुनासो र समस्याका विषयमा जानकारी लिन र दिन सूचना केन्द्रको स्थापना गरिएको नगर प्रहरी प्रमुख सिताराम हाछथुले रातोपाटीलाई बताए । उनका अनुसार जावलाखेल, लगनखेल, हरिसिद्धी, धापाखेल, नखिपोट, भैंसेपाटी र सानेपामा सूचना केन्द्रको स्थापना गरिनेछ । नगर प्रमुख हाछेथुले रिङरोड भित्र ३ र बाहिर ४ वटा सू