चेलीबेटी बेचबिखन मुद्दा लिन मानेन प्रहरी

दैलेख प्रहरीले चेलीबेटी बेचविखनविरुद्धको मुद्दा दर्ता गर्न नमानेको पीडितका आफन्तहरुले गुनासो गरेका छन्।