हरिवंश आचार्यको गीत ‘कर्कलो कोक्याउला’ जनचेतनाका लागि प्रयोग गरिने

हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखन सम्बन्धी सचेतना जगाउने  ‘कर्कलो कोक्याउला’ गीत तयार भएको छ। उक्त गीतको अडियो–भिडियो कलाकार आचार्यले सोमबार प्रहरी प्रधान कार्यालयलाई प्रदान गरेका छन्।  गीतले समाजमा...

सम्बन्धित सामग्री

हरिवंशको सचेतना गीत : साबुनले हात धोएर स्यानिटाइजर प्रयोग गर्ने?

कलाकार हरिवंश आचार्यले कोरोनासम्बन्धी जनचेतना जगाउने 'गीत' गाएका रहेछन्। 'अर्को जुनी खै कुन्नि' बोलको यो 'गीत'को ४१ सेकेन्डको भिडियो फेसबुक र युट्युबमा अपलोड गरिएको छ। मैले सबैभन्दा पहिला हरिवंश आचार्यकै फेसबुकमा हेरेको हुँ यो भिडियो। म त हरिवंश आचार्य आफैले लेखेर गाएका होलान् भन्ठानेको छ। शिलाप

'छक्कापञ्जा २'को नयाँ गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर :: Pahilopost.com

काठमाडौं: फिल्म ‘छक्का पञ्जा २’को दोश्रो गीत सार्वजनिक भएको छ। सोमबार कार्यक्रम आयोजना गरी फिल्म युनिटले 'झ्याम्म झ्याम्म' बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो। लोक भाकाको प्रयोग गरिएको गीतलाई उत्तम संजेलले लेखेका हुन्। किरण कंडेलको संगीत रहेको गीतमा हरिवश आचार्य र आस्था राउतको स्वर रहेको छ। गीतको भिडियोमा दिपकराज