झापा - मेची पुलवारि महिला बेचबिखन हुन नदिन विभिन्न संघसंस्थाले बुथ राखेर निगरानी गरिरहेका हुन्छन् । माइती नेपाल, साना हात, विश्व सेवा विस्तार, आफन्त नेपाल र साहसी महिला नेपालका सीमा निगरानीकर्ता एक जना प्रहरीसँगको सहकार्यमा भारत जाने माहिलाहरुलाई सोधपुछ गर्छन् ।
१८ वर्ष नै नपुगेका महिलालाई जानै दिइँदैन । तर १८ वर्ष प...