मकवानपुर - नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य तथा केन्द्रीय स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले माधव र प्रचण्डको स्वार्थको कारण नेपालमा कम्युनिष्ट आन्दोलन विखण्डित भएको बताएका छन् ।
उनले मकवानपुरको बागमती गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी हावी देखिएको बताए । नेकपा एमाले बागमती...